४ बैशाख २०८३, शुक्रबार / 17 April 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मन्त्री टुङ्गो लगाउने जिम्मा नवनियुक्त प्रधानमन्त्री दाहाललाई

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today११ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

    काठमाडौं, पुस ११ गते । सत्ता साझेदार दलको बैठकले मन्त्री बाँडफाँट जिम्मा नवनियुक्त प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ । 

    Ad
    Ad
    Ad

    नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री दाहालले सबै दलसँग छलफल गरेर यस विषयमा निर्णय लिनुहुने जानकारी दिनुभयो ।

    Ad
    Ad
    Ad
    Ad

    गृहसहित उपप्रधानमन्त्रीमा लामिछानेको दाबी :

    सभापति लामिछानेले भन्नुभयो, “सहमति गरेर साझा रूपमा अगाडि सारेर जान सक्छौँ भनेर सहभागी भएका हुनाले मन्त्रीहरूको समग्रमा छलफल भएको छ । टुङ्गो लगाउने जिम्मा प्रधानमन्त्री प्रचण्डलाई दिइएको छ ।” 

    लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा दाबी गरिएको तर, यसको टुङ्गो लगाउने जिम्मा प्रधानमन्त्रीलाई दिइएको बताउनुभएको हो । 

    जनमत पार्टीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय :

    जनमत पार्टीका दलका नेता डा. सिके राउतले बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूको भागमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको जानकारी दिनुभयो ।

    यसका लागि पार्टीले अब्दुल खानलाई सरकारमा पठाउने उहाँले बताउनुभयो ।

    ताजा सूचना

    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.