बालकोट पुगे जनमत पार्टीका अध्यक्ष सीके राउत
-
अग्निपथ सम्बादाता
- today१० पुष २०७९
अग्निपथ मिडिया - AGNIPATH MEDIA
१० पुष । नयाँ सत्ता गठबन्धनको तयारी भइरहेका बेला जनमत पार्टीका अध्यक्ष सीके राउत पनि बालकोट वार्तामा पुगेका छन् ।
एमाले, माओवादी र रास्वपाका नेताहरुबीच छलफल चलिरहेका बेला राउतलाई पनि बोलाइएको हो । राउतले आफ्नो पार्टी सरकारमा जान तयार रहेको बताउँदै आएका छन् । यसअघि सत्ता गठबन्धनसँग मिसिन तयार भएका राउत प्रचण्डले गठबन्धन छाडेपछि बालकोटतिर लागेका हुन् ।