२० भदौ २०८२, शुक्रबार / 05 September 2025, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • कांग्रेसका दुवै महामन्त्री सरकारमा नजाने

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today६ पुष २०७९

     अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad

    नेपाली कांग्रेसका दुवै महामन्त्रीले भावी सरकारमा जिम्मेवारी नलिने बताएका छन् । 

    Ad
    Ad

    कांग्रेस संसदीय दलको निर्वाचनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नयाँ सरकारमा मन्त्री नबन्ने बताएका हुन् । 

    Ad

    थापाले प्रधानमन्त्री बन्ने उद्देश्यसहित कांग्रेस संसदीय दलको निर्वाचनमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए । थापा देउवासँग पराजित भएका छन् । उनले नयाँ बन्ने सरकारमा मन्त्री नबन्ने स्पष्ट पारेका छन् । 

    अर्का महामन्त्री शर्माले पनि नयाँ सरकारमा मन्त्री बन्नेतिर आफ्नो ध्यान नरहेको बताए । महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएको वर्ष दिन मात्रै भएकाले आफ्नो पहिलो प्राथमिकता पार्टीलाई सुसंगठित गर्नु रहेको उनको भनाइ छ ।

    ताजा सूचना

    • जनताको पैसामा रजाई, पत्रकारलाई होच्याउने विश्रामपुर गाउपालिकको प्रशासकीय अधिकृत !
    • भीठामोड सीमानाकालाई पर्यटकमैत्री बनाउने तयारी भइरहेको मन्त्री कुशवाहाले जानकारी दिए।
    • वीरगञ्ज महानगरपालिकाद्वारा हैजा नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम
    • सुचिकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयप्रति काँग्रेस नेता उपाध्यायको आपत्ति
    • नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखा द्वारा ६३औं स्थापना दिवस सम्पन्न
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.