३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • देउवासँग हारेपछि गगनले भने– परिणाम अनपेक्षित, लगातार मन जित्ने प्रयास गर्छु

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today५ पुष २०७९

    अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    ६ पुस । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग पराजित भएपछि महामन्त्री गगन थापाले निर्वाचन परिणामलाई अनपेक्षित भनेका छन् । तैपनि उनी आफू निरन्तर कांग्रेस र नेतृत्व रुपान्तरणको पक्षमा रहने बताएका छन् । उनले धेरै सांसद साथीहरूले साथ दिने अपेक्षा गरेपनि दलको निर्वाचनमा साथ नदिएको भन्दै अपेक्षाकृत नतिजा नआएको बताएका हुन् ।

    Ad
    Ad
    Ad

    बुधबार भएको निर्वाचनमा देउवाले ६४ मत ल्याएर निर्वाचित हुँदा थापाले २५ मत पाएका थिए ।  उनले सांसदहरुले विवेक र आफ्नो मत प्रयोग गर्ने कुरा भन्दै आफ्नो उम्मेदवारी रुपान्तरणकै निम्ति र कांग्रेसभिन्न ढंगले चल्नुपर्छ भन्ने मान्यताअनुसार रहेको बताए ।

    Ad
    Ad
    Ad
    Ad

    ‘तर बहुसंख्यक साथीहरू त्यसरी चल्नुपर्दैन भन्ने देखिनुभयो, त्यसलाई मैले सहज लिने कुरा भयो’, उनले नतिजालाई स्वाभाविक रुपमा लिने भन्दै आगामी दिनमा लगातार मन जित्ने प्रयास गर्ने बताए । ‘फेरि निर्वाचन हुन्छ, प्रतिस्पर्धा हुन्छ । नयाँ परिणामको अपेक्षा हुन्छ, त्यो बेलासम्म थप साथीहरूको मन जित्न सक्छु भन्ने संकल्प छ’, थापाको भनाइ छ । उनले आफू तत्काल सरकारमा सहभागी नहुने पनि बताए ।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.