१८ भदौ २०८२, बुधवार / 03 September 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वाम लोकतान्त्रिक गठबन्धनकै सरकार बन्छ : अध्यक्ष प्रचण्ड

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today३ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad

    नारायणगढ, पुस ४ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सरकार वाम लोकतान्त्रिक गठबन्धनकै हुने गरी छलफल भइरहेको जानकारी दिनुभएको छ । 

    Ad
    Ad

    प्रेस सेन्टर, नेपाल चितवनको आयोजनामा सोमबार भरतपुरमा सम्पन्न पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले शक्ति बाँडफाँट गरेर गठबन्धनको सरकार अघि बढ्ने बताउनुभयो । 

    Ad

    “राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख लगायतका पदहरुमा सहमति खोज्नु छ ।  शक्ति बाँडफाँटमा अहिले छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “राष्ट्रपतिले दिएको सीमा भित्रै नयाँ सरकार बनाएर बढ्ने छाैँ ।”

    अहिलेसम्म गठबन्धन दलबीच व्यक्तिकेन्द्रित छलफल नभएको उहाँले दाबी गर्नुभयाे । 

    नेकपा (एमाले)सँग मिलेर सरकार बनाउने कुरा बाहिर आए जस्तो कुनै सत्यता नभएको उहाँले स्पष्ट पार्नुहुँदै भन्नुभयो, “बाहिर आएजस्तै औपचारिक र आधिकारिक रुपमा कुराकानी भएको छैन । सरकार गठबन्धनबारेमा एमालेलगायतका दलहरुसँग छलफल भइरहेकै छ ।  कांग्रेस र एमालेबीच पनि कुराकानी भइरहेकै छ । स्वतन्त्र पार्टीसँग पनि मेरो कुरा भइरहेकै छ ।” 

    कतिपय व्यक्तिहरुले स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा आएको उहाँले बताउनुभयो ।

    ताजा सूचना

    • छिमेकीको घरमा वाइफाइ चलाउन गएकी १७ वर्षीया किशोरीमाथि बलात्कार, आरोपी फरार
    • सीमा विवाद वार्ताबाट समाधान गर्नुपर्छ : राजेन्द्र महतो
    • सिन्धुलीमा सवारी दुर्घटनाःएक युकको मृत्यु,अर्काको अवस्था गम्भीर
    • आलोकनगरमा प्रचण्ड–माधव भेट: वाम एकता र समाजवादी मोर्चा सक्रियतामाथि छलफल
    • रसुवामा मोटरसाइकल दुर्घटना भई हराएका दुई युवकको शव फेला
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.