२० भदौ २०८२, शुक्रबार / 05 September 2025, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • संसदीय सचिवालयले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी तीव्र पारेको छ ।

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today३ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad

    काठमाण्डौ ,४ पुस । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउने तयारीलाई तीब्रता दिएको छ । नवनिर्वाचित सदस्यहरूमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ गराएपछि अन्य सदस्यहरूले पछि सपथ ग्रहण गर्नेछन्। ज्येष्ठ सदस्यको पहिचानका लागि संसद सचिवालयले यस सम्बन्धमा उमेर विवरण उपलब्ध गराउन निर्वाचन आयोगलाई पत्र पठाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २५ भित्र सात दिनभित्र प्रधानमन्त्रीका लागि दाबी पेश गर्न दलहरुलाई आह्वान गरेकी छन् । नवनिर्वाचित सदस्यहरु मध्ये चित्रबहादुर केसी, महन्थ ठाकुर, महेन्द्र राय यादव र पशुपति शमशेर राणाको उमेर विवरण छानबिन हुने देखिन्छ ।

    Ad
    Ad
    कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथ पत्र सम्बन्धित भाषामा अनुवाद गरी सपथग्रहण हुनुभन्दा तीन दिनअघि संसद सचिवालयलाई जानकारी गराउनु पर्नेछ।
    
    सचिवालयले दिएको जानकारी अनुसार २०७४ सालको प्रतिनिधिसभा निर्वाचनपछि ११ मातृभाषा (नेपाली बाहेक) मा ३६ सदस्यले सपथ लिएका थिए । सदस्यहरुलाई मैथिली, थारु, भोजपुरी, मगर, हिन्दी, आबाधी, नेपाल भाषा, बन्जिका, नेवारी, उर्दू र तामाङ भाषामा सपथ ग्रहण गराइएको जानकारी दिए ।
    
    सपथ ग्रहण समारोहमा सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूलाई लोगो पनि प्रदान गर्नेछ। प्रत्येक लोगो ५ हजार ८ सय रुपैयाँमा तयार भएको हो ।
    
    सपथ ग्रहणको दिन तोकिए पनि पाँच दिनभित्र नयाँ बानेश्वरस्थित संसद भवनमा कार्यक्रम हुने भएको छ ।
    
    सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले सदस्यहरूलाई संविधान, डायरी, कलम, संसदीय नियमावली, निर्देशनलगायतका प्रकाशनसहितको झोला उपलब्ध गराइने बताए ।
    
                        

    ताजा सूचना

    • जनताको पैसामा रजाई, पत्रकारलाई होच्याउने विश्रामपुर गाउपालिकको प्रशासकीय अधिकृत !
    • भीठामोड सीमानाकालाई पर्यटकमैत्री बनाउने तयारी भइरहेको मन्त्री कुशवाहाले जानकारी दिए।
    • वीरगञ्ज महानगरपालिकाद्वारा हैजा नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम
    • सुचिकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयप्रति काँग्रेस नेता उपाध्यायको आपत्ति
    • नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखा द्वारा ६३औं स्थापना दिवस सम्पन्न
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.