३ माघ २०८२, शनिबार / 17 January 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मेयर र वडाध्यक्षद्वारा अदालतको अवहेलना

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

     काठमाडौं,३ पुस । मिथिला विहारी नगरपालिकाका मेयर राजेन्द्र यादव र वडा नम्बर ४ का वडाध्यक्ष प्रदीप यादवले अदालतको अवहेलना गरेका छन् ।

    Ad
    Ad
    Ad

    धनुषाधाम सबैला सडक खण्ड विस्तारको क्रममा मिथिला विहारी–४ का गौरी नारायण साहको जग्गा एकतर्फी सडकमा नलिन उच्च अदालत जनकपुरले २०७५ मंसिर ४ गते निषेधाज्ञा जारी गरेको थियो । नगरपालिकाका तत्कालीन मेयर अनिलकुमार यादव र वडाध्यक्ष महादेव यादवले अदालतको निषेधाज्ञापछि काम बन्द गरे पनि वर्तमान मेयर यादव र वडाध्यक्षले फेरि एकातिरबाट मात्रै सडक निर्माणको कार्य थालेका छन् । मेयर र वडाध्यक्ष स्थानीय लक्ष्मी यादवसंग मिलेर सो जग्गा अतिक्रमण गर्न लागेको भन्दै सडकको मध्यविन्दुबाट दुबैतर्फ बरावर जग्गा लिनुपर्ने भन्दै उच्च अदालतमा निवेदन दिएका थिए । तत्कालीन मेयर र वडाध्यक्षले त्यो काम तत्कालका लागि बन्द गरे पनि वर्तमान मेयरले त्यो ठाउँमा गहिरो खाल्डो खनेपछि फेरि साहले अदालतको बाटो अपनाउनुपर्ने बाध्यता भएको छ ।

    Ad
    Ad
    Ad
    Ad

    उनले सडकको मध्यविन्दुबाट दुबैतर्फ बरावर जग्गा लिनका लागि आग्रह गर्दा पनि मेयर र वडाध्यक्षले मेरो जग्गा मात्रै सडकमा लिने अडान लिएको पीडित साहले बताए । न्यायाधीशद्वय दिनेशप्रसाद यादव र डा.रवि शर्मा आर्यालको संयुक्त इजलासले निवेदक साहको मुद्दामा निषेधाज्ञा आदेश दिएका थिए ।

    ताजा सूचना

    • दुई देशका मालिक ? अहिरवलियाका नागेन्द्र यादव परिवारमाथि नेपाली नागरिकता, सम्पत्ति र राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर आरोप
    • MS 11 देवीगञ्जलाई पराजित गर्दै उपाधि कब्जा, बेस्ट बलर सूर्योदय स्कुलका विद्यार्थी सुरज शर्मा तथा म्यान अफ द म्याच आशिष गुप्ता
    • पर्साको गहवामाई मन्दिरमा हिन्दु स्वयंसेवक संघद्वारा ‘समरसता उत्सव’ भव्य रूपमा सम्पन्न
    • सिरडी साई बाबा मंदिर सेवा ट्रस्ट द्धारा हिन्दू पत्रकार संघ नेपाल सम्मानित
    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.