२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मेयर हर्क साम्पाङले मागे ३ जनप्रतिनिधिकाे राजिनामा

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

    काठमाण्डाै , पुस १, २०७९  l धरान उपमहानगरपालिकाका प्रमुख हर्क सम्पाङले कार्यपालिका सदस्यकै राजिनामा माग गरेका छन् ।

    Ad
    Ad
    Ad

    शुक्रवार बिहान धरानमा पत्रकार सम्मेलन गर्दै प्रमुख साम्पाङले कार्यपालिका सदस्यको राजिनामा माग गरेका हुन् । मेयर साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्याहरुलाई राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् ।

    Ad
    Ad
    Ad
    Ad

    धरान उप महानगरका ३ जना कार्यपालिका सदस्यले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको अभिव्यक्तिले दलित समुदायको मौलिक हक र अधिकार नै कुण्ठित पार्ने मनसाय भएको बताएका छन । साम्पाङले दलित समुदायमाथि दुव्र्यवहार भएको भन्दै कानुन अनुसारको कारबाही गर्न उनीहरुले माग गरेका छन् ।

    मेयर साम्पाङले ‘मङ्सिर २७ गते आफ्नो फेसबुक वालमा कसैप्रति कटाक्ष गर्दै ‘जोडी खोज्नेहरूको बास उठ्न सक्छ । बल होइन बुद्धि लगा चमारे बुद्धि ।’ भनेपछि साम्पाङ थप विवादमा तानिएका छन् ।

     
     

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.