१५ भदौ २०८३, सोमबार / 31 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • देउवाले ल्याएको अध्यादेश प्रमाणीकरण नगर्ने राष्ट्रपतिको तयारी

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२९ मंसिर २०७९

     

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

    काठमाडौं ,१ पुस। प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न ‘मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश, २०७९’ जारी गर्न सिफारिस गरेपछि पार्टीभित्रै तहल्का मच्चिएको छ ।

    Ad
    Ad
    Ad

    मन्त्रिपरिषद्को आइतबारको बैठकले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम निर्णय गरी अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निणर्य गरेको थियो । सो विषयलाई लिएर काँग्रेसका सबैजसो नेताहरु रुष्ट बनेका छन् ।

    Ad
    Ad
    Ad
    Ad

    काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले यसको खण्डन गरिसकेका छन् । त्यस्तै नयाँ सांसदहरुले पनि यसको चौतर्फी विरोध गरेका छन् ।

    मन्त्रिपरिषदबाट अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगिसकेको छ । अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र त्यो अध्यादेश कानूनजसरी नै लागू हुन सक्छ । अन्यथा हुन सक्दैन ।

    तर राष्ट्रपति भण्डारीले भने सहजै अध्यादेश प्रमाणीकरण गर्ने तयारीमा छैनन् । शितलनिवास स्रोतका अनुसार अध्यादेशप्रति राष्ट्रपति सकारात्मक छैनन् ।

    देउवाले केही महिनाअगाडी मात्रै नागरिकता विधेयक पनि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुर्याएका थिए । तर राष्ट्रपतिले त्यसलाई सदर गरिनन्

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.