३० श्रावण २०८३, शनिबार / 15 August 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • "पहिले विदेश जानेको आलोचना हुन्थ्यो, अहिले झन् धेरै जाँदा पनि सबै मौन छन्" —पुर्व प्रधानमन्त्री केपी शर्मा ओली

    • बिराज यादव बिराज यादव
    • today३ श्रावण २०८३

    काठमाडौं । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशबाट बढ्दो वैदेशिक पलायनको विषयमा टिप्पणी गर्दै विगत र वर्तमान अवस्थाबीच तुलना गरेका छन्। एक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै पुर्व  प्रधानमन्त्री ओलीले भने, "पहिले मान्छे विदेश गए भनेर खपिनसक्नु थियो, अहिले त्योभन्दा बढी जाँदा चुपचाप छन्।" उनले विगतमा वैदेशिक रोजगारीलाई लिएर हुने व्यापक आलोचना र राजनीतिक बहस अहिले भने कम भएको संकेत गरे।

    Ad
    Ad
    Ad

    पुर्व प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले यसलाई वर्तमान यथार्थको स्वीकारोक्ति भनेका छन् भने केहीले युवाको विदेश पलायन रोक्न सरकारले प्रभावकारी रोजगारी र अवसर सिर्जना गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। नेपालमा पछिल्ला वर्षहरूमा रोजगारी, अध्ययन तथा अन्य अवसरका लागि विदेश जाने नेपालीको संख्या निरन्तर बढिरहेको छ। प्रधानमन्त्री ओलीको यो टिप्पणीले वैदेशिक पलायन, रोजगार र आर्थिक नीतिबारे पुनः बहसलाई केन्द्रमा ल्याएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • अवैध रूपमा औषधि उत्पादन तथा प्याकेजिङ गर्ने आर.पी. फार्मास्युटिकल्समा प्रहरीको छापा, सञ्चालक पक्राउ
    • सरकारसँग चारबुँदे सहमतिपछि राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको आमरण अनशन स्थगित
    • प्रहरीको नाममा एक रुपैयाँ असुले पनि छोड्दिनँ’ — एसपी पवनकुमार भट्टराई
    • कप्तानगञ्ज घटनाका मृतकका परिवारलाई रु. १ लाख र घाइतेलाई रु. ११ हजार राहत दिने विश्व हिन्दू परिषद्को घोषणा
    • सडक विस्तारसँगै वीरगञ्ज महानगरमा खाल्डाखुल्डी पुर्ने र अव्यवस्थित तार हटाउने काम तीव्र
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.