१ श्रावण २०८३, शुक्रबार / 17 July 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान

    • कृष्ण प्रसाद शर्मा कृष्ण प्रसाद शर्मा
    • today४ बैशाख २०८३

    काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले स्थानीय तहको संख्या, सीमाना तथा वर्गीकरण पुनरावलोकन गर्ने तयारी अघि बढाएको छ। यसका लागि मन्त्रालयले सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गर्दै राय/सुझाव माग गरेको हो। मन्त्रालयका अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३, ५, ६, ७ र ८ को व्यवस्था अनुसार गाउँपालिका तथा नगरपालिकाको संख्या र सीमाना हेरफेर, एक आपसमा गाभिने तथा वर्गीकरण पुनरावलोकन गर्न आवश्यक देखिएको छ।

    Ad
    Ad
    Ad

    यसै सन्दर्भमा मन्त्रालयले तयार पारेको “गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सीमाना हेरफेर, एक आपसमा गाभिने र वर्गीकरण पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८३” को प्रारम्भिक मस्यौदामाथि सुझाव माग गरिएको हो। उक्त मापदण्डबारे कुनै राय वा सुझाव भएमा ३ दिनभित्र मन्त्रालयको इमेलमार्फत पठाउन अनुरोध गरिएको छ। मन्त्रालयले दिएको जानकारी अनुसार सुझावहरू [email protected] र [email protected] मा पठाउन सकिनेछ। मन्त्रालयका शाखा अधिकृत हरिप्रसाद पौडेलद्वारा हस्ताक्षरित पत्रमा समयसीमाभित्र सुझाव उपलब्ध गराउन आग्रह गरिएको छ। साथै, प्राप्त सुझावका आधारमा स्थानीय तह पुनर्संरचना सम्बन्धी अन्तिम निर्णय प्रक्रिया अगाडि बढाइने जनाइएको छ। यस कदमलाई स्थानीय तहको प्रभावकारी सञ्चालन, सेवा प्रवाह सुधार तथा प्रशासनिक सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सांसदलाई फेरि स्वकीय सचिव सुविधा, मन्त्रिपरिषद्को निर्णयबाट व्यवस्था पुनः लागू
    • विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण
    • फाइनल पुग्दै भावुक बने मेस्सी, मैदानमै घुँडा टेकेर रोए!
    • आफ्नै गल्तीले यसरी बाहिरियो विश्वकप २०२६ कै बलियो दाबेदार फ्रान्स
    • रवि लामिछानेको सम्पत्ति छानबिनमा अदालतको अन्तरिम रोक
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.