२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रास्वपाको बैठकमा ‘साह’ कार्ड: समर्थनमा ताली, बालेन मौन — राजनीतिमा नयाँ संकेत!

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१२ चैत्र २०८२

    काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आजको बैठकले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याएको छ। बैठकका क्रममा सभापति लामिछानेले पूर्व सहमतिअनुसार ‘साह’लाई पार्टीको संसदीय दलमा प्रस्ताव गरेका थिए, जसमा केन्द्रीय सदस्यहरूले ताली बजाउँदै समर्थन जनाए।

    Ad
    Ad
    Ad

    तर सबैको ध्यान खिच्ने कुरा के रह्यो भने बालेन शाह बैठकभर मौन देखिए। उनको मौनताले पार्टीभित्रको शक्ति समीकरण र भावी रणनीतिबारे अनेक अड्कल सुरु भएको छ। केही मिनेटमै बैठक सकिनु, तालीको बीचमा प्रस्ताव पास हुनु र बालेनको मौनता—यी तीन घटनाले रास्वपाभित्र आन्तरिक सहमति हो कि दबाबको राजनीति भन्ने बहसलाई थप चर्काएको छ।

    Ad
    Ad
    Ad

    स्रोतका अनुसार, आगामी दिनमा पार्टीको संसदीय नेतृत्व र सरकार गठनको समीकरणमा ‘साह’को भूमिका निर्णायक बन्ने संकेत देखिएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.