२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • राष्ट्रिय राजनीतिमा सनसनी: कुलमान घिसिङको सरकार प्रवेशबारे फैलिएको हल्ला खण्डन, सामाजिक सञ्जालमा तरंग

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१० चैत्र २०८२

    काठमाडौं — नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ लाई नयाँ बन्ने सरकारमा मन्त्री बनाइने भन्ने चर्चालाई उनले खण्डन गरेका छन्। हाल सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा आफू मन्त्री बन्न लागेको भन्दै फैलिएको समाचारप्रति घिसिङले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

    Ad
    Ad
    Ad

    उनका अनुसार उक्त चर्चा पूर्ण रूपमा निराधार र भ्रामक हो। घिसिङले आफू कुनै पनि राजनीतिक नियुक्ति वा मन्त्री पदका लागि हाल संलग्न नरहेको स्पष्ट पारेका छन्। उज्यालो नेपाल अभियानका अगुवा समेत रहेका घिसिङले सामाजिक सञ्जालमा फैलाइने यस्ता अपुष्ट र भ्रामक सूचनाले जनमानसमा भ्रम सिर्जना गर्ने भएकाले यस्ता गतिविधिप्रति सचेत रहन आग्रह गरेका छन्।

    Ad
    Ad
    Ad

    विशेषगरी ऊर्जा क्षेत्रमा उनको योगदानका कारण उनी लोकप्रिय मानिन्छन्। तर, पछिल्लो समय उनको नाम विभिन्न राजनीतिक चर्चासँग जोडिँदा सत्य र असत्यबीच भ्रम फैलिएको देखिन्छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.