२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सांसद मन्त्री नबनाउने तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टी, चुनावी खर्च र भ्रष्टाचार घटाउने लक्ष्य

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२७ फाल्गुन २०८२

    काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचित सांसदलाई मन्त्री नबनाउने व्यवस्था लागू गर्ने विषयमा तयारी थालेको जनाएको छ। अहिलेको व्यवस्थामा सांसद नै मन्त्री बन्नुपर्ने प्रावधानले जसरी पनि सांसद बन्ने अस्वस्थ प्रतिस्पर्धा बढाएको, चुनावमा अत्यधिक खर्च हुने र पछि त्यो खर्च उठाउन भ्रष्टाचार बढ्ने निष्कर्ष रास्वपाको छ।

    Ad
    Ad
    Ad

    रास्वपाको धारणा अनुसार यदि सांसदलाई मन्त्री बन्न नदिने व्यवस्था लागू गरियो भने चुनावी खर्च घट्ने, नीतिगत भ्रष्टाचार कम हुने र राजनीतिक प्रणाली अझ स्वच्छ बन्ने विश्वास गरिएको छ। यस विषयमा सुझाव दिँदै उच्चस्तरीय जाँचबुझ आयोगले पनि सांसदलाई मन्त्री नबनाउने व्यवस्था लागू गर्दा निर्वाचन प्रणाली सुधार हुने, चुनावी खर्च कम हुने र नीतिगत भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने उल्लेख गरेको छ।

    Ad
    Ad
    Ad

    उता भावी प्रधानमन्त्रीका रूपमा चर्चामा रहेका बालेन शाह पनि यस अवधारणाप्रति सकारात्मक देखिएका छन्। उनले राजनीति सुधारका लागि नयाँ अभ्यास आवश्यक रहेको धारणा राख्दै आएका छन्। राजनीतिमा स्वच्छता र खर्च नियन्त्रणको बहसबीच रास्वपाको यो प्रस्तावले आगामी दिनमा नेपाली राजनीतिमा नयाँ बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.