१० असार २०८३, बुधवार / 24 June 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • थाहा पाएसम्म भ्रष्टाचार हुन दिन्न, तर जिम्मा लिन सक्दिनँ : केपी शर्मा ओली

    • अजय भोजपुरिया अजय भोजपुरिया
    • today२४ माघ २०८२

    काठमाडौँ — नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई थाहा भएको हदसम्म भ्रष्टाचार हुन नदिने स्पष्ट पारेका छन्। तर सबै भ्रष्टाचारका घटनाको जिम्मा आफूले लिन नसक्ने उनले बताएका छन्।

    Ad
    Ad
    Ad

    एक कार्यक्रममा बोल्दै ओलीले सरकार सञ्चालन सामूहिक प्रक्रिया भएकाले हरेक गतिविधिको पूर्ण जिम्मेवारी एक व्यक्तिले लिन नसक्ने तर्क गरे। उनले कानुनअनुसार छानबिन र कारबाही हुनुपर्नेमा जोड दिँदै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति आवश्यक रहेको बताए।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ट्रकबाट १.२० लाख ट्रामाडोल क्याप्सुल बरामद
    • "स्वस्थ वृद्धावस्थाका लागि योगः परवानीपुरमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइयो
    • पोखरामा चोरी तथा डाँका मुद्दाका २ आरोपी पक्राउ लाखौँ मूल्यका गरगहना बरामद
    • ब्राउन सुगरका ठूला खेलाडी माथि विशाल मल्लको एक्सन
    • वीरगञ्जमा वडा सदस्यहरूसँग कार्यवाहक नगर प्रमुख आलम द्वारा अन्तरक्रिया
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.