२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पूर्वमन्त्री राजकुमार गुप्ताको नाम कालोसूचीमा, प्राविधिक त्रुटिको दाबीले निर्वाचन आयोग दबाबमा

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१६ पुष २०८२

    पूर्वमन्त्री राजकुमार गुप्ताले सबै कानुनी प्रक्रिया पूरा गर्दागर्दै पनि आफ्नो नाम कालोसूचीमा पर्नु गम्भीर प्राविधिक त्रुटि भएको बताएका छन्। उनले २०७९ मंसिर २५ गते आफ्ना प्रतिनिधिमार्फत निर्वाचन आयोगअन्तर्गत जिल्ला निर्वाचन कार्यालय, वीरगञ्ज–पर्सामा निर्वाचन खर्च विवरण बुझाइसकेको (दर्ता नं. १७८६) स्पष्ट गरेका छन्।

    Ad
    Ad
    Ad

    उनका अनुसार २०८० वैशाख २१ मा उक्त खर्च विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिकसमेत गरिसकिएको छ। यति हुँदाहुँदै पनि नाम कालोसूचीमा समावेश हुनु लोकतान्त्रिक अभ्यास र निर्वाचन प्रक्रियाको विश्वसनीयतामाथि प्रश्न उठाउने विषय भएको उनको भनाइ छ।

    Ad
    Ad
    Ad

    पूर्वमन्त्री गुप्ताले तथ्य र प्रमाणका आधारमा निर्वाचन आयोगले तुरुन्त पुनरावलोकन गरी उक्त त्रुटि सच्याउने विश्वास व्यक्त गरेका छन्। साथै, निष्पक्ष, पारदर्शी र स्वच्छ निर्वाचन वातावरण सुनिश्चित गर्नु राज्य, निर्वाचन आयोग र सबै सरोकारवालाको साझा जिम्मेवारी भएकोमा उनले जोड दिएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.