२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बिहार चुनावमा स्टार उम्मेदवार पराजित, ‘क्रेज’भन्दा काम महत्वपूर्ण भएको प्रमाणित

    • रामाशंकर साह रामाशंकर साह
    • today२९ कार्तिक २०८२

    भारतको बिहार राज्यमा सम्पन्न ताजा विधानसभा चुनावमा चर्चित भोजपुरी कलाकार तथा धेरैको नजरमा “भारी मतले विजयी हुने” अनुमान गरिएका उम्मेदवारहरू—भोजपुरी स्टार खेसारी लाल यादव (सत्रुधन, RJD) तथा अन्य चर्चित कलाकार पवन सिंहकी पत्नी ज्योति सिंह दुवैजनाले चुनावी हार ब्यहोर्नुपरेको छ।

    Ad
    Ad
    Ad

    चुनाव अघि अत्यधिक भीड, विशाल जनसमागम र सामाजिक सञ्जालमा उच्च लोकप्रियता भएको कारण यी दुवै उम्मेदवारलाई सहजै विजयी हुने धारणा बनाइएको थियो। तर परिणामले उल्टो संकेत दियो। राजनीतिक विश्लेषकहरूका अनुसार, भीड, क्रेज र लोकप्रियताले चुनाव जिताउँछ भन्ने धारणामा ठूलो प्रहार भएको छ।

    Ad
    Ad
    Ad

    मतदाताले अब कलाकारको चमक–दमकभन्दा पनि स्थानीय मुद्दा, कामको मूल्यांकन, राजनीतिक विश्वासयोग्यता र भविष्यप्रति स्पष्ट योजनालाई प्राथमिकता दिन थालेका छन्। यस घटनाले भारतीय लोकतन्त्रमा मतदाताको परिपक्वता वृद्धि भएको संकेत गर्छ। यसपटकको परिणामले आगामी निर्वाचनमा ‘स्टार पावर’ भन्दा बढी काम, प्रतिबद्धता र जनतासँगको नजिकपन नै निर्णायक तत्व बन्ने संकेत गरेको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.