२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • परावनीपुर गाउँपालिकामा जनताले सास्ती भोग्दै, जनप्रतिनिधि भने मस्त

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२ कार्तिक २०८२

    परावनीपुर, बारा — परावनीपुर गाउँपालिकाका स्थानीय बासिन्दा जनप्रतिनिधिहरुको बेवास्ताका कारण दिनहुँ सास्ती भोगिरहेका छन्। गाउँपालिका अध्यक्ष राम क्षेत्री र वडा नं. २ का वडा अध्यक्ष नुरलहुदा अन्सारी उर्फ डेबा मियाँको लापरवाहीका कारण एक स्थानीय बासिन्दाले घरअगाडि बत्ती जडानका लागि १० महिनादेखि धाइरहेका छन्, तर अहिलेसम्म समाधान भएको छैन।

    Ad
    Ad
    Ad

    पीडित स्थानीय बासिन्दाका अनुसार वडा अध्यक्षले झूठा आश्वासन दिँदै आएका छन् भने गाउँपालिका अध्यक्षले वडा अध्यक्षकै नाम खेलाउँदै जिम्मेवारीबाट पन्छिने प्रयास गरेका छन्। स्थानीय विकासको अवस्था हेर्ने हो भने, हाल देखिएका संरचनात्मक विकासहरू पूर्व अध्यक्ष हरिनारायणको कार्यकालमा भएका हुन्। अहिलेको नेतृत्वमा देखिएको विकासको दाबी 'स्टन्टबाजी' मात्र भएको स्थानीयको गुनासो छ। स्थानीय बासिन्दा अजय भोजपुरियाले भने, "नाला खनिएको छ, तर निकास छैन। अधुरो काम मात्रै गरेका छन्।

    Ad
    Ad
    Ad

    यो सब कमिसनको लागि हो कि जस्तो लाग्छ। हामी मेयर र वडा अध्यक्षका झूठा आश्वासनबाट थाकिसक्यौं।" यसअघि गाउँपालिका खुलेआम दिशा मुक्त क्षेत्र घोषणा गरिएको भए पनि व्यवहारमा त्यो कार्यान्वयन भएको देखिदैन। जनताले भने दैनिक जीवनमा समस्याको सामना गरिरहनुपरेको गुनासो गरेका छन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.