३ माघ २०८२, शनिबार / 17 January 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • गृहमन्त्री अर्यालले क्षमता नभएका गृहसचिव दुवाडीको जिम्मेवारी खोसिदिए

    • मो.सगिर अलि मो.सगिर अलि
    • today७ आश्विन २०८२

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गृहसचिव गोकर्णमणि दुवाडीलाई गृह मन्त्रालयबाट हटाएका छन् ।

    Ad
    Ad
    Ad

    सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत ३ सचिवहरूको सरुवा गर्ने बेला गृहसचिव दुवाडीलाई पनि हटाइएको हो । दुवाडीको कार्यसम्पादन र भूमिकामाथि टिकाटिप्पणी हुँदै आएको थियो । दुवाडीलाई गृह मन्त्रालयमा बसेर विभिन्न खालका अनियमितता गरेको आरोप लागेका बेला गृहमन्त्री अर्यालले जिम्मेवारी खोसेर गृह सचिव पदबाट हटाएका छन् । दुवाडीलाई राष्ट्रिय योजना आयोगको सचिवको जिम्मेवारीमा सरुवा गरेको छ । स्रोतका अनुसार रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृह सचिवको जिम्मेवारी दिइएको छ ।

    Ad
    Ad
    Ad

    दुवाडी करिव २ महिनापछि आागमी मंसिर १० मा ५ वर्षे सचिवको कार्यकाल पूरा गरेर अनिवार्य अवकाशमा जाँदैछन् । राष्ट्रिययोजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।

    Ad
    Ad
    Ad
    Ad

    दुवाडीलाई तत्कालीन गृहमन्त्री रमेश लेखकले राष्ट्रिय तथ्यांक कार्यालयबाट सरुवा गरेर गृह मन्त्रालयको सचिवमा ल्याएका थिए । दुवाडीले गृह सचिव पदको जिम्मेवारी गतिलोसँग गर्न नसकेका कारण जेनजी आन्दोलनका नाममा ठूलो क्षति भएको छ ।

    ताजा सूचना

    • दुई देशका मालिक ? अहिरवलियाका नागेन्द्र यादव परिवारमाथि नेपाली नागरिकता, सम्पत्ति र राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर आरोप
    • MS 11 देवीगञ्जलाई पराजित गर्दै उपाधि कब्जा, बेस्ट बलर सूर्योदय स्कुलका विद्यार्थी सुरज शर्मा तथा म्यान अफ द म्याच आशिष गुप्ता
    • पर्साको गहवामाई मन्दिरमा हिन्दु स्वयंसेवक संघद्वारा ‘समरसता उत्सव’ भव्य रूपमा सम्पन्न
    • सिरडी साई बाबा मंदिर सेवा ट्रस्ट द्धारा हिन्दू पत्रकार संघ नेपाल सम्मानित
    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.