१५ भदौ २०८३, सोमबार / 31 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • घुसपैठ गर्नेहरुले घटना घटाए : ओली

    • रबि बर्णवाल रबि बर्णवाल
    • today७ आश्विन २०८२

    काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको आन्दोलनमा घुसपैठ गर्नेहरुको संलग्नता रहेको दाबी गरेका छन्।

    Ad
    Ad
    Ad

    राजीनामा दिएर बालुवाटारबाटै भागेका तत्कालीन प्रधानमन्त्री ओलीले आन्दोलनमा घुसपैठ भएको दाबी गरेका हुन्। आन्दोलनकारीले आफ्नो निवास जलाएपछि गुण्डुमा बस्दै आएका ओलीले भेट्न पुगेका कार्यकर्ताहरुलाई परिस्थिति फेरिने भन्दै निराश नहुन आह्वान गरे।

    Ad
    Ad
    Ad

    ओलीले कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘घुस पठिया तत्वहरुको संलग्नता छ। जो पहिल्यैदेखि पनि भन्दै आएका थिए। सिंहदरबार जलाउछु भनेका थिए। अन्तराष्ट्रिय सम्मेलन केन्द्रतिर हमला गरेको त धेरैपटक भयो नि। यो एउटा योजनाबद्ध काम हो। यस्तो कुरा हामीले बुझ्नु पर्छ। बादल लाग्यो भन्दैमा बादल हट्दैन भन्ने हुँदैन। साँझ पर्यो भन्दैमा बिहान हुन्छ। नहुने भन्ने हुँदैन।’

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.