१५ भदौ २०८३, सोमबार / 31 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जेनजी आन्दोलनले सबैजना डराउने अवस्था सिर्जना भयोः निवर्तमान अध्यक्ष मल्ल

    • बिशाल यादब बिशाल यादब
    • today७ आश्विन २०८२

    काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले जेनजी आन्दोलनपछि देशमा सबैलाई डराउने अवस्था सिर्जना भएको बताएका छन्।

    Ad
    Ad
    Ad

     

    नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले हालको प्रमुख चुनौती शान्ति सुरक्षा रहेको बताएका हुन्।

    Ad
    Ad
    Ad

     

    मल्लले सरकारले व्यवसायीलाई नडराउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने धारणा राखे। उनले वार्षिक करिब ३ लाख जनसंख्या घट्ने तथ्याङ्क प्रस्तुत गर्दै स्टार्टअप प्रवद्र्धन र स्वदेशमै रोजगारी सिर्जनामा सरकारले ध्यान दिनुपर्ने बताए।

    Ad
    Ad
    Ad
    Ad

     

    उनका अनुसार सरकारी कार्यालयको ढिलासुस्ती र झन्झटिलो प्रक्रियाले व्यवसायीलाई अप्ठ्यारो बनाइरहेको छ, जसलाई छिटो समाधान गर्न आवश्यक छ। साथै, आईटी र एआई क्षेत्रमा नेपालले ठूलो सम्भावना रहेको भन्दै गाउँ–गाउँमा आईटी कार्यक्रम विस्तार गर्न सकिने सुझाव दिए।

     

    पर्यटन क्षेत्र ह्रास हुँदै गएको भन्दै उनले नेपाल सुरक्षित छ भन्ने सन्देशलाई विश्वव्यापी रूपमा प्रचार गर्न सरकारलाई आग्रह गरे। उनले अनौपचारिक कारोबार नियन्त्रण गरी करदाताको दायरा विस्तार गर्न सक्ने हो भने राजस्व वृद्धिमा मद्दत पुग्ने धारणा राखे।

     

    मल्लले अनावश्यक खर्च हुने रेमिट्यान्सको सदुपयोग गर्नुपर्नेमा जोड दिँदै निजि क्षेत्रको धनजनको क्षतिले देशलाई ५-६ वर्ष पछाडि धकेलिएको पनि बताए।

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.