१५ भदौ २०८३, सोमबार / 31 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • संविधान खारेज हुन लागेको बेलामा बचाउन सहजीकरण गरेको दाबी प्रचण्डको

    • बिशाल यादब बिशाल यादब
    • today५ आश्विन २०८२

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र राष्ट्रपति संस्थालाई बचाउन आफूले महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन्।

    Ad
    Ad
    Ad

     

    संविधान दिवसको अवसरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले जेनजी आन्दोलनपछि केपी ओलीको सरकार ढलेसँगै संविधान र राष्ट्रपति संस्थामाथि नै संकट उत्पन्न भएको दाबी गरे। उनले भने, “इतिहासले, घटनाक्रमले र संयोगले मलाई सहजीकरण गर्ने अवसर दियो। अन्तिममा रातभर राष्ट्रपति, प्रधानसेनापति र विभिन्न दलका नेताहरूसँग छलफल गरेर संविधान बचाउनुपर्छ भनेको थिएँ।”

    Ad
    Ad
    Ad

     

    उनले यो संविधान सामान्य नभएको र राष्ट्रपति संस्थालाई जोगाउन माओवादीको भूमिका रहेको स्पष्ट पारे। साथै, प्रधानसेनापतिलाई पनि धन्यवाद दिँदै राजनीतिक निकास नभएको भए मुलुक ठूलो संकटमा पर्ने चेतावनी दिएको बताए।

    Ad
    Ad
    Ad
    Ad

     

    प्रचण्डले आन्दोलनमा तोडफोड र आगजनी हुनुमा घुसपैठ भएको आरोप लगाउँदै वर्तमान संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने धारणा राखे

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.