४ बैशाख २०८३, शुक्रबार / 17 April 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • शीतलनिवासमा अभूतपूर्व जमघट- जेनजी, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीदेखि सभामुखसम्म, ओली गएनन्

    • बिशाल यादब बिशाल यादब
    • today३ आश्विन २०८२

    काठमाडौँ – राष्ट्रपति भवन शितल निवासमा शुक्रबार संविधान दिवस मनाइएको छ।

    Ad
    Ad
    Ad

    संविधान दिवसको अवसरमा राष्ट्रपति भवनमा विशेष समारोह आयोजना गरिएको थियो। कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीसहित विभिन्न दलका नेताहरू पनि शितल निवास पुगेका छन्।

    Ad
    Ad
    Ad

    पूर्वराष्ट्रपतिहरू डा. रामवरण यादव, विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई, झलनाथ खनाल, पुष्पकमल दाहाल, विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, कांग्रेस नेता डा. शेखर कोइराला, एमाले नेता योगेश भट्टराईलगायत विभिन्न देशका राजदूतहरू पनि शितल निवास पुगेका छन्।

    Ad
    Ad
    Ad
    Ad

    कार्यक्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन्। अर्का पूर्वप्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा भने जेनजीको आन्दोलनपछिको आक्रमणपछि अझै उपचार प्रक्रियामा छन्।

    कार्यक्रममा जेनजीका प्रतिनिधिहरू पनि सहभागी छन्। रक्षा बम, सुदन गुरुङ, युजन राजभण्डारीहरू समेत कार्यक्रममा सहभागी छन्।

    राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा शुक्रबार विशेष कार्यक्रम गरेका हुन्।

    ताजा सूचना

    • Hh
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.