१५ भदौ २०८३, सोमबार / 31 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मधेसका मुख्यमन्त्री सिंहविरुद्ध अनुशासनको कारबाही सिफारिसको तयारी

    • बिशाल यादब बिशाल यादब
    • today२ आश्विन २०८२

    जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा नदिँदा जनमत पार्टीले उनलाई अनुशासनको कारबाही गर्न सिफारिस गर्ने तयारी गरेको छ।

    Ad
    Ad
    Ad

    जनमत पार्टी मधेस प्रदेशको संसदीय दलले मुख्यमन्त्री सिंहलाई अनुशासनको कारबाही गर्न पार्टीको केन्द्रीय समितिलाई सिफारिस गर्न लागेको हो।

    Ad
    Ad
    Ad

    संसदीय दलका नेता महेशप्रसाद यादवका अनुसार मुख्यमन्त्री सिंहसँग २४ घण्टे स्पष्टीकरण मागिएको थियो, तर उनले जवाफ दिएका छैनन्।

    Ad
    Ad
    Ad
    Ad

    जेनजी आन्दोलनको क्रममा पार्टीको निर्देशनअनुसार सिंहले फेसबुकमार्फत राजीनामा दिएको घोषणा गरेका थिए, तर पछि राजीनामा दिन अस्वीकार गरेपछि पार्टीले कारबाहीको बाटो अघि बढाएको हो।

    संसदीय दलले मुख्यमन्त्री तथा मन्त्रीहरूलाई फिर्ता बोलाउँदै मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा सचिवालयमा समेत पठाइसकेको छ।

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.