३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • चुनावको तयारीमा लाग्न माओवादी अध्यक्ष दाहालले दिए प्रदेशहरूलाई निर्देशन

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today१ आश्विन २०८२

    काठमाडौँ – माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातै प्रदेशका इन्चार्ज र प्रदेश अध्यक्षहरूलाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन्।

    Ad
    Ad
    Ad

    प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने तयारी गरिरहँदा माओवादी अध्यक्ष प्रचण्ड पनि चुनावको मुडमा पुगेका हुन्।

    Ad
    Ad
    Ad

    उनले दिएको निर्देशनमा ‘चुनाव घोषणा भइसकेको अवस्थामा चुनावमा जानुको विकल्प छैन’ भनिएको छ। ‘अब चुनावमा केन्द्रित हुन संगठन परिचालन गर्नुहोला,’ उनले प्रदेश अध्यक्ष र प्रदेश इन्चार्जहरूलाई भनेका छन्।

    Ad
    Ad
    Ad
    Ad

    माओवादी अध्यक्ष प्रचण्डले बदलिँदो परिवर्तनलाई आत्मसाथ गर्न पनि पार्टीका समितिहरूलाई निर्देशन दिएका छन्।

    उनले कांग्रेस-एमालेको गठबन्धन सरकारले निम्त्याएको राजनीतिक संकट पार लगाउन चुनाव नै उपयुक्त विकल्प रहेको पनि उल्लेख गरेका छन्। चुनावलाई सफल बनाएर मात्र संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिने माओवादीको ठहर छ।

    माओवादी केन्द्रीय पदाधिकारीको आगामी बैठकले चुनावमा जाने औपचारिक निर्णय गर्नुका साथै थप तयारीका कार्यक्रम ल्याउने माओवादी स्रोतले उल्लेख गरेको छ।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.