३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

    • बिशाल यादब बिशाल यादब
    • today२९ भदौ २०८२

    काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले नेतृत्वको केपी ओलीको शक्तिशाली सरकार ढलेर कार्कीको नेतृत्वमा नयाँ सरकार बनेको छ । पूर्व प्रधानन्यायाधीश कार्कीले हिजो (शुक्रबार) राति प्रधानमन्त्रीमा नियुक्त भएर शपथ खाएकी हुन् ।

    Ad
    Ad
    Ad

     

    उनी आज जेन-जीहरुको प्रदर्शनमा घाइते भएर विभिन्न अस्पतालमा उपचार गराईरहेका घाइतेहरुको स्वास्थ्य अवस्था बुझ्न पुगेकी थिईन् । सो क्रममा उनले आफू १८ घण्टा जनताको सेवामा खटिने प्रतिबद्धता व्यक्त गरेकी थिईन् । प्रधानमन्त्री कार्कीले भोलि नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छिन् ।

    Ad
    Ad
    Ad

    मन्त्रिपरिषद् विस्तारअघि जेन-जीहरुको आन्दोलनमा अगुवाई गरेका हामी नेपालका संयोजक सुदन गुरुङकहाँ ठूलो भीड लागेको छ । मन्त्री बन्न चाहनेहरुले सुदनसँग सम्पर्क बढाएका छन् । सुदनले नयाँ सरकारले पूराना सबै राजनीतिक नियुक्ती खारेज गर्नुपर्ने अडान राखेका छन् । उनले संवैधानिक नियुक्तीसमेत खारेज हुनुपर्ने अडान लिएका छन् । यस्तै, विभिन्न देशमा रहेका राजनीतिक प्रभावको कारण राजदूत भएकाहरुलाई पनि फिर्ता बोलाउनुपर्ने उनको पहिलो शर्त छ ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.