१५ भदौ २०८३, सोमबार / 31 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सरकारको नेतृत्वबारे विवाद, हर्क साम्पाङले समर्थक उतारेपछि जंगी अड्डाबाहिर होहल्ला

    • बिशाल यादब बिशाल यादब
    • today२५ भदौ २०८२

    काठमाडौं। आगामी सरकारको नेतृत्व कसले लिने भन्ने विषयमा युवाहरुबीच नै विवाद देखिएको छ। सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउने प्रस्ताव भएपछि विवाद सुरु भएको छ।

    Ad
    Ad
    Ad

     

    नेपाली सेनाको मुख्यालय जंगी अड्डा पुगेका केही जेनजी युवाहरुले उक्त प्रस्तावको विरोध गर्दै होहल्ला सुरु गरेका छन्। युवाहरुले कार्कीलाई सिफारिस गरेपछि प्रधानमन्त्री बन्ने इच्छा देखाएर रातारात काठमाडौं आएका धरानका मेयर उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले आफ्ना समर्थकहरुलाई जंगी अड्डा बाहिर उतारेर होहल्ला मच्चाएका हुन्। जंग्गीअड्डामा उपस्थित भीडले सुशीला कार्कीलाई नमान्ने भन्दै हर्क साम्पाङ वा बालेन साहलाई प्रधानमन्त्री बनाउनुपर्ने बताइरहेका छन्।

    Ad
    Ad
    Ad

     

    कार्कीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ले समेत समर्थन जनाइसकेका छन्। तर साम्पाङले भने बालेनले र आफूले कार्कीलाई समर्थन नगरेको भन्दै गलत हल्ला भएको बताएका छन्।

    Ad
    Ad
    Ad
    Ad

     

    साम्पाङ धरानबाट काठमाडौं आएर सिधै जंगी अड्डा पुगेका हुन्। उनले लगातार फेसबुकमा स्ट्याटस लेख्दै आफू प्रधानमन्त्री हुने इच्छा जताइरहेका छन्। उनले फेसबुकबाट आफूलाई समर्थन गर्न आग्रह गर्दै कुरा बिग्रे फेरि बिद्रोह हुने संकेत देखिएको समेत बताएका छन्।

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.