१९ जेठ २०८३, मंगलबार / 02 June 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • राष्ट्रपति र सेनापतिसँग वार्ताका लागि डिस्कोर्डमा जेनजीको बैठक जारी, ३२ सय सहभागी

    • बिशाल यादब बिशाल यादब
    • today२५ भदौ २०८२

    काठमाडौं । देशको नयाँ सरकार गठन, निर्वाचन र त्यसपछिको योजना निर्माणका लागि राष्ट्रपति र सेनासँग वार्ताअघि आफ्ना एजेण्डा तय गर्न जेन जीको बैठक बसिरहेको छ । अनलाईनमा भइरहेको भर्चुअल बैठकमा ३२ सयभन्दा धेरै युवाहरू सहभागी घएको बताइएको छ ।

    Ad
    Ad
    Ad

    बैठकमा अबको शासकीय स्वरूप, कार्यकारीको निर्वाचन प्रक्रिया, कार्यकाल लगायतका विषयमा छलफल गरिरहेका छन् । अनलाइन प्लेटफर्म डिस्कोर्डमा जेन जी अगुवाहरूको बैठक चलिरहेको हो । ाैठकमा सेनासँग वार्ताका लागि आफ्ना प्रतिनिधि को हुने भन्नेबारे पनि छलफल गरिरहेका छन् । यसबाहेक अन्तरिम सरकारमा आफ्नो नेतृत्वबारे पनि छलफल गरिरहेका छन् ।

    Ad
    Ad
    Ad

    उनीहरूले भैठकमा संसद विघटन हुनुपर्ने, संसद विघटनको कम्तीमा ६ महिना र बढीमा १ वर्षमा निर्वाचन हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने, कार्यकारी प्रमुखको कार्यकाल ४ वा ५ वर्षको हुने र एक जना व्यक्ति बढीमा दुई कार्यकाल वा ८ वा १० वर्ष मात्रै कार्यकारी प्रमुख हुन पाउने लगायतका प्रस्तावमा छलफल गरिरहेका छन् ।

    Ad
    Ad
    Ad
    Ad

     

    ताजा सूचना

    • वीरगन्जमा 'हिन्दू राष्ट्र र संविधान संशोधन' सम्बन्धी विचार गोष्ठी सम्पन्न
    • निवर्तमान नेतृत्वले कागजात र हरहिसाब नबुझाई तालाबन्दी गरेकोमा पत्रकार महासंघ पर्साको गम्भीर आपत्ति
    • मेयर सिंहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन
    • बन्धक बनाउने खेलका विरुद्ध ४० पत्रकार मैदानमा; ३ दिने अल्टिमेटमसहित बुझाए मागपत्र
    • विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण;
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.