१५ भदौ २०८३, सोमबार / 31 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सामाजिक सञ्जाल तत्काल चलाउन ओलीलाई देउवाको फोन

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today२३ भदौ २०८२

    काठमाडौँ- सत्तारुढ कांग्रेसले सामाजिक सञ्जाल तत्काल सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ।

    Ad
    Ad
    Ad

     

    सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा सोमबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सरकारले तत्काल सामाजिक सञ्जाल चलाउन दिने निर्णय गर्नुपर्ने बताएको छ।

    Ad
    Ad
    Ad

    महामन्त्री विश्वप्रकाश शर्माका अनुसार यसबारे कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोनबाटै जानकारी गराइसकेका छन्।

    Ad
    Ad
    Ad
    Ad

     

    प्रधानमन्त्री ओलीलाई सभापति देउवाले सोमबार नै सामाजिक सञ्जाल खोल्न भनेका छन्।

     

    गत बिहीबार सरकारले नेपालमा दर्ता गर्न नआएका फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो।

     

    सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध जेनजीले काठमाडौं र देशका प्रमुख सहरहरूमा सोमबार गरेको प्रदर्शनका क्रममा प्रहरीले निर्ममतापूर्वक बल प्रयोग गर्दा काठमाडौँमा १७ र इटहरीमा २ गरी १९ जनाको ज्यान गुमेको छ।

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.