१ श्रावण २०८३, शुक्रबार / 17 July 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • राप्रपा युवा संगठन अधिवेशन: धवल पक्षले गरे विजयको घोषणा

    • बिशाल यादब बिशाल यादब
    • today२८ श्रावण २०८२

    काठमाडौँ- राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौँ जिल्ला कार्यसमितिको अधिवेशन बुधबार धुम्बाराहीस्थित एसआर ब्याङ्क्वेटमा सुरु हुनुअघि नै अव्यवस्थित बनेको छ।

    Ad
    Ad
    Ad

    अधिवेशनमा कार्यकर्ताबीच चर्काचर्की र नाराबाजी भएपछि कार्यक्रम सुरु हुन नपाउँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अधिवेशन स्थगित गर्ने घोषणा गरेका हुन्।

    Ad
    Ad
    Ad

    यद्यपि, कार्यक्रमस्थलमा अर्का पक्ष राप्रपा वरिष्ठ नेता धवल शम्शेर राणाको समर्थनमा रहेको समूहले भने अधिवेशन सम्पन्न भइसकेको र आफूहरू विजयी भएको दाबी गरेको छ।

    Ad
    Ad
    Ad
    Ad

    उनीहरूले हस्ताक्षरसहितको ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै अधिवेशन विधानविपरीत, एकपक्षीय र अलोकतान्त्रिक तरिकाले गरिन खोजिएको आरोप लगाएका छन्।

    ताजा सूचना

    • बिरगंजको आधा सहरलाई तीन दिन अन्धकारमा राख्ने शक्तिको दुरुपयोगको पर्दाफास
    • सांसदलाई फेरि स्वकीय सचिव सुविधा, मन्त्रिपरिषद्को निर्णयबाट व्यवस्था पुनः लागू
    • विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण
    • फाइनल पुग्दै भावुक बने मेस्सी, मैदानमै घुँडा टेकेर रोए!
    • आफ्नै गल्तीले यसरी बाहिरियो विश्वकप २०२६ कै बलियो दाबेदार फ्रान्स
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.