१६ भदौ २०८३, मंगलबार / 01 September 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • यी सबै छुट्ने तर रबिलाई पटकै छुट नदिने देशको अदालतमा न्यायको घण्टी बज्छ कि राजनीतिक बाजा?

    • बिराज यादव बिराज यादव
    • today२७ श्रावण २०८२

    नेपालको न्यायालय फेरि एकपटक चर्चाको केन्द्रमा छ । केही आरोपीहरू बारम्बार धरौटीमा छुट्दै छन्—कसैलाई दोस्रो, तेस्रो, चौथो मौका समेत मिलिरहेको छ । तर जब कुरा रबि लामिछाने जस्ता जनताको बीच लोकप्रिय र सशक्त आवाज भएका व्यक्तिको आउँछ, अदालतको ढोका झन् कड्किने, धरौटीको कुरा त टाढै रहने । यो न्यायको तराजु हो कि दलको चुनावी मंच? प्रश्न देशभर गुञ्जिरहेको छ ।

    Ad
    Ad
    Ad

    न्यायालयको कोठाभित्र वस्तुतः न्यायाधीश बसिरहेका छन् कि दलका कार्यकर्ता, यो बुझ्न गाह्रो भएको छ । धरौटीको नियम सबका लागि बराबर हुनुपर्ने हो—तर यहाँ न्यायको सूत्र नै फेरिएको देखिन्छ । जसलाई सत्ता मनपर्छ, ऊ सजिलै बाहिर, जसलाई सत्ता मन पर्दैन, ऊ भित्रै कैद । यस्तो दोहोरो मापदण्डले केवल अदालतको गरिमा होइन, देशकै लोकतान्त्रिक मेरुदण्डलाई कमजोर बनाइरहेको छ ।

    Ad
    Ad
    Ad

    अब समय छ—जनताले पनि प्रश्न गर्नुपर्छ, यो अदालत न्याय दिन्छ कि शक्ति देखाउँछ? यदि अदालत न्यायको मन्दिर हो भने यो मन्दिरमा सबैको पूजा समान रूपमा स्वीकार हुनुपर्छ, किनकि न्यायको आँखा अन्धो हुन्छ, दलको झण्डा हेर्ने होइन ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.