अग्निपथ मेडिया
काठमाडौं । देशका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड ज्युलाई भारतीय प्रधानमन्त्रीबाट भारत भ्रमणको निम्तो ?
विगत लामो समयदेखि नेपालका प्रधानमन्त्री भारत भ्रमण जाने ईच्छा व्याक्त गरेका थिए तर भारतले आनाकानी गरेको थियोे ।
यस्तो हुनुमा नेपालको परराष्ट्र मंत्रालय र भारत स्थिति नेपाली कुटनैतिक आयोग र भारती स्थित नेपाली राजदूतवासको कमजोरीका रूपमा हामी र देशका राजनीतिक विज्ञहरूको भनाई छ।
यसको अर्काे कारण असक्षम सल्लाहकार र भिजनलेस विवेकहीन व्यक्ति जसमा न राजनीतिक ज्ञान छ , न कुटनैतिक कला र चाणक्यता , ज्ञान न विद्वता र क्षमता खाली पार्टीको कोटा र भागवन्डाका कारणलेपनि नेपालको विश्वका राष्ट्रमा मान,शान र इज्जत खस्केको हो।
जे होस भारतीय सरकारले नेपालका प्रधानमन्त्रीलाई यही जेष्ठको अन्तिम साता भ्रमणको वातावरण मिलाएको छ अर्थात मार्च ३ देखि ६ गते सम्मको मैत्रीपुर्ण निमन्त्रणामा दिएको भारतीय राजदुतावास र प्रधानमन्त्रीको निजी सचिवालयले विज्ञप्ति मार्फत भ्रमण तय भएको विज्ञप्ति जारी गरेको छ।
नेपाल भारत बिच हुने छलफलको बिषयसार :
१- नेपालको तरल राजनीतिक व्यवस्थाका वारेमा छलफल ।
२- नेपालमा सनातन वैदिक सनातन धर्मको सम्मान।
३- राजसंस्थाको सम्मानजनक स्थनपना।
४- आर्थिक स्थितिबारे सुधार समन्वयात्मक भूमिका।
५- संघीयताको पक्षमा बहस।
७- नेपालको २०७२ सालको संविधान स्वीकार नगरेको हुदा संशोधन र परिमार्जन वारे कुटनैतिक बहस र निराकरण।
८- भुटानी शरणार्थी वारे वहस!
९- नेपालमा चिनियाँहरूको चलखेल वारे समीक्षा।
१०- नेपालको व्यापार घाटा संतुलित पारवहन व्यवस्थामा सहजीकरण।
११- भारतप्रति नेपालको वैदेशिक र कुटनैतिक सम्बन्धमा व्यापक सुधार।
१२- अतिक्रमण गरिएको सिमा समस्याको समन्वयात्मक भूमिका सहित व्यवस्थापन ।
१३- लिपुलेक,कालापानी र लिप्पियाधुरालाई नेपाली भू भागको मान्यता वारे उच्चस्तरीय विज्ञ पत्रकार समेतमा छलफल साँझा धारणाको स्थायित्व वारे अन्तर्राष्ट्रिय वहस।
१४- देशको प्रधानमन्त्रीले जन अनुमोदन विना राष्ट्रघाती सम्झौता गर्ने छैनन।
१५- भारत भ्रमण पुर्व नेपाली जनता र सदनलाई कुन ऐजेन्डामा भारतीय पक्षसंग वहस र बिषयमा जानकारी रहेको छ।१६- हतियार खरिदबारे समीक्षा।
१६- अन्तर्राष्ट्रिय आतंककारी र एक आपसी देशको सुरक्षाम गंभीर बहस ।
१८- भारत रमा रहेका नेपाली र गोर्खा सैनिकको वारेमा बहस।
१९- बिविध