१८ असार २०८२, बुधवार / 02 July 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • देशको प्रधानमन्त्रीलाई हार्दिक बधाई तथा शुभयात्राको अग्रिम शुभकामना ।

    • कृष्ण प्रसाद शर्मा कृष्ण प्रसाद शर्मा
    • today६ जेठ २०८०

    अग्निपथ मेडिया  

    Ad
    Ad

    काठमाडौं ।   देशका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड ज्युलाई भारतीय प्रधानमन्त्रीबाट भारत भ्रमणको निम्तो ?

    Ad
    Ad
    विगत लामो समयदेखि नेपालका प्रधानमन्त्री भारत भ्रमण जाने ईच्छा व्याक्त गरेका थिए तर भारतले आनाकानी गरेको थियोे ।
    यस्तो हुनुमा नेपालको परराष्ट्र मंत्रालय र भारत स्थिति नेपाली कुटनैतिक आयोग र भारती स्थित नेपाली राजदूतवासको कमजोरीका रूपमा हामी र देशका राजनीतिक विज्ञहरूको भनाई छ।
    यसको अर्काे कारण असक्षम सल्लाहकार र भिजनलेस विवेकहीन व्यक्ति जसमा न राजनीतिक ज्ञान छ , न कुटनैतिक कला र चाणक्यता , ज्ञान न विद्वता र क्षमता खाली पार्टीको कोटा र भागवन्डाका कारणलेपनि नेपालको विश्वका राष्ट्रमा मान,शान र इज्जत खस्केको हो।
    जे होस भारतीय सरकारले नेपालका प्रधानमन्त्रीलाई यही जेष्ठको अन्तिम साता भ्रमणको वातावरण मिलाएको छ अर्थात मार्च ३ देखि ६ गते सम्मको मैत्रीपुर्ण निमन्त्रणामा दिएको भारतीय राजदुतावास र प्रधानमन्त्रीको निजी सचिवालयले विज्ञप्ति मार्फत भ्रमण तय भएको विज्ञप्ति जारी गरेको छ।
    नेपाल भारत बिच हुने छलफलको बिषयसार :
    १- नेपालको तरल राजनीतिक व्यवस्थाका वारेमा छलफल ।
    २- नेपालमा सनातन वैदिक सनातन धर्मको सम्मान।
    ३- राजसंस्थाको सम्मानजनक स्थनपना।
    ४- आर्थिक स्थितिबारे सुधार समन्वयात्मक भूमिका।
    ५- संघीयताको पक्षमा बहस।
    ७- नेपालको २०७२ सालको संविधान स्वीकार नगरेको हुदा संशोधन र परिमार्जन वारे कुटनैतिक बहस र निराकरण।
    ८- भुटानी शरणार्थी वारे वहस!
    ९- नेपालमा चिनियाँहरूको चलखेल वारे समीक्षा।
    १०- नेपालको व्यापार घाटा संतुलित पारवहन व्यवस्थामा सहजीकरण।
    ११- भारतप्रति नेपालको वैदेशिक र कुटनैतिक सम्बन्धमा व्यापक सुधार।
    १२- अतिक्रमण गरिएको सिमा समस्याको समन्वयात्मक भूमिका सहित व्यवस्थापन ।
    १३- लिपुलेक,कालापानी र लिप्पियाधुरालाई नेपाली भू भागको मान्यता वारे उच्चस्तरीय विज्ञ पत्रकार समेतमा छलफल साँझा धारणाको स्थायित्व वारे अन्तर्राष्ट्रिय वहस।
    १४- देशको प्रधानमन्त्रीले जन अनुमोदन विना राष्ट्रघाती सम्झौता गर्ने छैनन।
    १५- भारत भ्रमण पुर्व नेपाली जनता र सदनलाई कुन ऐजेन्डामा भारतीय पक्षसंग वहस र बिषयमा जानकारी रहेको छ।१६- हतियार खरिदबारे समीक्षा।
    १६- अन्तर्राष्ट्रिय आतंककारी र एक आपसी देशको सुरक्षाम गंभीर बहस ।
    १८- भारत रमा रहेका नेपाली र गोर्खा सैनिकको वारेमा बहस।
    १९- बिविध

    ताजा सूचना

    • नयाँ ग्रीड कनेक्शन सम्झौतामा ५ जलविद्युत कम्पनीहरू र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी बीच हस्ताक्षर
    • कुलिङ पिरियड प्रावधान हेरफेरमाथि छानबिनको माग : मन्त्री गुप्ता आक्रोशित
    • त्रिभुवन माध्यमिक विद्यालय, वीरगन्जमा विश्व हिन्दु परिषदद्वारा हनुमान चालीसा पाठ सम्पन्न
    • शिक्षा ऐन नआए आन्दोलन चर्किने : शिक्षक महासंघको सरकारलाई चेतावनी
    • वीरगञ्जमा स्रोत नखुलेको २८ लाख बढी हुण्डी रकमसहित तीन जना पक्राउ
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.