४ आश्विन २०८३, आइतबार / 20 September 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्रदेश १ को नामकरण: संसदभित्र छलफल, बाहिर नारा चल्दै थियो ।

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१७ फाल्गुन २०७९

     १७ फाल्गुन // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    प्रदेश सभाभित्र नामकरणका लागि छलफल चलिरहँदा प्रदेश १ संसद परिसर बाहिर भने पहिचानमा आधारित प्रदेश चाहिने भन्दै प्रदर्शन चलिरहेको छ।

    Ad
    Ad
    Ad

    प्रदेशको नाम कोशी हुने निश्चित भएपछि लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रदेशसभा अगाडि विराटनगरको देवकोटा चोकमा प्रदर्शन गरिरहेका छन्।

    Ad
    Ad
    Ad
    Ad

    उनीहरूले पहिचानसहित प्रदेशको नामकरण गर्न माग गर्दै प्रदेशसभा अगाडि प्रदर्शन गरिरहेका छन्। उनीहरूले 'पहिचानवादी एक हौं', 'मुख्यमन्त्री हिक्मतकुमार कार्की मुर्दावाद', 'कोशी प्रदेश मान्दैनौं' लगायतका नारा लगाइरहेका छन्।

    धर्ना र नारा जुलुस बढेसँगै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदेशसभा आसपासमा भने निषेधाज्ञा पनि जारी गरिएको छ।

    ताजा सूचना

    • वीरगञ्ज स्कुल अफ लद्वारा ११औँ संविधान दिवसमा दीप प्रज्वलन
    • वीरगञ्जमा सनातन हिन्दू मोर्चाद्वारा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
    • कार्यवाहक मेयरलाई सघाएको झोकमा नगर प्रहरी प्रमुखमाथि कारबाहीको तयारी, ‘काममा नआउनू’ निर्देशन? अन्य कर्मचारीको सुविधा खोस्ने तयारी
    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.