२२ माघ २०८२, बिहिबार / 05 February 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • श्रीलंकासँगको पहिलो एक दिवसीयमा भारत ६७ रनले विजयी

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२६ पुष २०७९

    अग्निपथ मिडिया - Agnipath media 

    Ad
    Ad
    Ad

    बिरगंज, २७ पुष l  घरेलु टोली भारतले श्रीलंकासँगको पहिलो एकदिवसीय खेल ६७ रनले जितेको छ । गुवाहाटीमा भएको खेलमा भारतले दिएको ३ सय ७४ रनको लक्ष्य पछ्याएको पाहुना टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ६ रन मात्र बनायो । कप्तान दासुन शनकाले शतक बनाए पनि टोलीलाई जिताउन सकेनन् । उनले १ सय ८ रन बनाए ।

    Ad
    Ad
    Ad

    भारतका उमरान मल्लिकले ३ तथा मोहम्मद सिराजले २ विकेट लिए । हार्दिक पाण्ड्या, मोहम्मद सामी र युजभेन्द्र चहलले समान एक/एक विकेट लिए ।

    Ad
    Ad
    Ad
    Ad

    त्यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ७३ रन बनाएको थियो । उसका विराट कोहलीले १ सय १३ रनको शतकीय पारी खेले ।

    श्रीलंकाका कसुन रन्जिथाले ३ तथा दिल्शान मधुशंका, चमिका करुणरत्ने, दासुन शनका र धनन्जय डा शिल्भाले समान एक/एक विकेट लिए । जितसँगै भारतले तीन खेलको एकदिवसीय श्रृंखलामा १–० को अग्रता बनाएको छ ।

    दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम एकदिवसीय खेल आइतबार हुनेछ ।

    ताजा सूचना

    • लेखक दिनेश गुप्ताद्वारा भोजपुरी साहित्यमा पुरस्कारको घोषणा
    • वीरगञ्जमा हिन्दु स्वयंसेवक संघको भव्य सम्मेलन: स्वयंसेवकहरूको मार्चपासले वीरगञ्ज भगवामय
    • विश्रामपुर गाउँपालिकामा ‘बाउ–छोरा शासन’? सरकारी गाडी लिएर पोखरामा ठेकेदारसहित रिफ्रेस, अख्तियार मौन!
    • अराजकतामा बीरगञ्ज: ट्राफिकदेखि प्रशासनसम्म राज्य संयन्त्र निष्क्रिय
    • डिजिटल ठगी बढ्दै गएपछि सचेत रहन राष्ट्र बैंकको आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.