८ भदौ २०८३, सोमबार / 24 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल टी–२० क्रिकेट लिगमा विराटनगरले काठमाण्डौलाई ७ विकेटले हरायो

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२२ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    काठमाडौँ , २३   पुष । नेपाल टी–२० क्रिकेट लिगमा आज भएको पहिलो खेलमा विराटनगर सुपर किङ्ग्सले काठमाण्डौ नाइट्सलाई ७ विकेटले हराएको छ ।

    Ad
    Ad
    Ad

    जितका लागि १ सय ५५ रनको लक्ष्य पाएको विराटनगरले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । उसका कप्तान रोहित पौडेलले अर्धशतक ६६ रन तथा गौरान्शु शर्माले अविजित ५१ रन बनाए । काठमाण्डौका अविनाश बोहोराले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

    Ad
    Ad
    Ad

    काठमाण्डौका सन्तोष कार्की र एलेक्स ब्लेकले समान ३४ रन तथा सन्दीप रजालीले ३० रन बनाए । विराटनगरका राज नाननले ४ विकेट लिए । नन्दन यादव र रोहित पौडेलले एक/एक विकेट लिए ।  आज हुने दोस्रो तथा लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्स र फार वेस्ट युनाइटेड खेल्दैछन् । यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । फार वेस्ट प्रतियोगिताबाट बाहिरिसकेको छ । 

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    • गरिमा चौधरी घटनामा गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम, मधेस जागरण अभियानको चेतावनी
    • आईजीपीमाथि फेरि खनिए खगेन्द्र सुनार, भने– ‘टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन’
    • बीरगञ्जमा बाइक चोरको बिगबिगी, राधेमाईबाट बुलेट बाइक चोरी
    • हुन्डी कारोबारमा ७९ लाखभन्दा बढी रकम बरामद गर्ने प्रहरी सहायक हवल्दार शेख सदाम ‘बेस्ट पुलिस अफ द मन्थ’
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.