२५ मंसिर २०८२, बिहिबार / 11 December 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल टी–२० लिगमा जनकपुरकाे पाँचाैँ जित, फार वेस्ट ७९ रनमै अलआउट

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१८ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

     १८ पुष ।  नेपाल प्रिमियर लिग टी–२० क्रिकेटअन्तर्गत आज साेमवार भएकाे दोस्रो खेलमा जनकपुर रोयल्सले फार वेस्ट युनाइटेडलाई ८२ रनले हराएको छ । 

    Ad
    Ad
    Ad

    जनकपुरले दिएको एक सय ६२ रनको लक्ष्य पछ्याएको फार वेस्ट १५ ओभर १ बलमा ७९ रन बनाउँदा अलआउट भयो । उसका लागि हशमतुल्लाह शाहिदीले सर्वाधिक ३२ रन बनाए । बलिङतर्फ जनकपुरका समिउल्लाह शिनवारीले तीन तथा सोमपाल कामी र पवन सर्राफले दुई/दुई विकेट लिए । 

    Ad
    Ad
    Ad

    यसअघि त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६१ रन बनायाे । जनकपुरका लागि सन्दीप जोराले सर्वाधिक ५५ रन बनाए । बलिङतर्फ फार वेस्टका प्रकाश जैसीले तीन र भुवन कार्कीले दुई विकेट लिए । 

    Ad
    Ad
    Ad
    Ad

    जनकपुर सात खेलमा पाँच खेल जित्दै १० अङ्कसहित तालिकाकाे दोस्रो स्थानमा छ । एक खेल कम खेलेकाे फार वेस्टले एक खेल जित्दा दुई अङ्कसहित पुछारमा छ ।

    ताजा सूचना

    • पोखरिया–१ बनकटवामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न, ५९ जनामा मोतियाबिन्दु पत्ता
    • वीरगंज मा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न
    • डी.ए.भी. रुक्मिणी बनारसी केडिया स्कुलको ३२औँ वार्षिक दिवस ‘उल्लास’ सम्पन्न
    • गौरवशाली नेपाल विषयक सेमिनार : लेफ्टिनेन्ट कर्णेल कार्कीको प्रेरणादायी सम्बोधनले गौतम स्कुलका विद्यार्थी उत्साहि
    • बिरगंजमा विद्यालयस्तरमा साइबर क्राइम जनचेतना कार्यक्रम सम्पन्न
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.