८ भदौ २०८३, सोमबार / 24 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बस यात्रा रोकेर अर्जेन्टिनाको खेलाडीलाई हेलिकप्टरबाट लगियो

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today५ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

    ६ पुस । एजेन्सी – फिफा विश्वकप कतार २०२२ को विजेता अर्जेन्टिनाले मंगलबार राजधानी ब्युनस आएर्सस्थित ओबेल्सिक क्षेत्रमा विजयी र्याली गर्ने कार्यक्रम रहेको थियो ।

    Ad
    Ad
    Ad

    समर्थकको अत्याधिक चापका कारण आठ घण्टाको र्याली बिचमा रोकेर हेलिकप्टरबाट खेलाडीलाई र्याली पूरा गराइएको थियो । ब्युनस आएर्समा झन्डै ४० लाख समर्थक उपस्थित भएपछि सुरक्षा व्यवस्था मिलाउन हम्मे हम्मे परेको थियो । र्यालीमा खेलाडीलाई परिक्रमा गराएको बसमै समर्थक चढ्न खोजेपछि स्थिति नियन्त्रण गर्न हेलिकप्टरबाट सहर परिक्रमा गराउनुपरेको थियो ।

    Ad
    Ad
    Ad
    Ad

    अर्जेन्टिनाले विश्वकपको उपाधि जितेपछि मंगलबार सार्वजनिक बिदा दिँदै उपाधिको खुसियाली मनाउने निर्णय गरेको थियो । जसका लागि देशभरबाट राजधानी बुनस आएर्समा समर्थक जम्मा भएका थिए । रातको २ बजे टोली विमानस्थलमा आउँदा नै लाखौं समर्थकले टोलीलाई पछ्याएका थिए । दिउँसो ११:४५ देखि सुरु भएको अधिकारिक विजय र्याली पनि समर्थकको चापका कारण पूरा हुन सकेको थिएन ।

    अर्जेन्टिनी फुटबल संघका अध्यक्ष चिकी टापियाले खेलाडीको तर्फबाट माफी समेत मागेका थिए । ‘खेलाडीको तर्फबाट म हजारौं माफी माग्दैछु । समर्थकमाझ खुसी मनाउन नपाउँदा दुख लागेको छ,’ उनले भने ।

    ताजा सूचना

    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    • गरिमा चौधरी घटनामा गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम, मधेस जागरण अभियानको चेतावनी
    • आईजीपीमाथि फेरि खनिए खगेन्द्र सुनार, भने– ‘टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन’
    • बीरगञ्जमा बाइक चोरको बिगबिगी, राधेमाईबाट बुलेट बाइक चोरी
    • हुन्डी कारोबारमा ७९ लाखभन्दा बढी रकम बरामद गर्ने प्रहरी सहायक हवल्दार शेख सदाम ‘बेस्ट पुलिस अफ द मन्थ’
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.