२४ मंसिर २०८२, बुधवार / 10 December 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरेका एमबाप्पेले जिते गोल्डेन बुट

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today३ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

    काठमाडौं, पुस ४ गते ।  फ्रान्सका फरवार्ड काइलियन एमबाप्पेले फिफा विश्वकप २०२२ को गोल्डेन बुट जितेका छन् । 

    Ad
    Ad
    Ad

    आइतबार भएको फाइनलमा हारका बाबजुद अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरेपछि एमबाप्पेले प्रतियोगिताको गोल्डेन बुट जितेका हुन् ।

    Ad
    Ad
    Ad
    Ad

    एमबाप्पे कतारमा सम्पन्न विश्वकपभर आठ गोल गरे । उनले विश्वकपको कुल सात खेलमा आठ गोल गरेका हुन् । 

    एमबाप्पेले पछ्याएको अर्जेन्टिनाका कप्तान लियोनल मेसीले सात गोल गरेका थिए । 

    आइतबार कतारको लुसैल रंगशालामा सम्पन्न फाइनल खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै विश्वकपको इतिहासमा तेस्रोपटक उपाधि जितेको थियो ।

    खेल पेनाल्टीमा पुग्नुअघि अर्जेन्टिना र फ्रान्सले ३–३ को बराबरी खेलेका थिए । जसमा फ्रान्सका एमबाप्पेले ह्याट्रिक गर्दा अर्जेन्टिनाका मेसीले दुई गोल गरेका थिए । अर्जेन्टिनाका लागि अर्को एक गोल एन्जल डी मारियाले गरेका थिए ।

    अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरेका एमबाप्पे सन् १९६६ पछि विश्वकपको फाइनलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । यसअघि सन् १९६६ को विश्वकप फाइनलमा इङ्ल्यान्डका जिओफ हर्स्टले पश्चिम जर्मनीविरुद्ध ह्याट्रिक गरेका थिए ।

     

    ताजा सूचना

    • वीरगंज मा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न
    • डी.ए.भी. रुक्मिणी बनारसी केडिया स्कुलको ३२औँ वार्षिक दिवस ‘उल्लास’ सम्पन्न
    • गौरवशाली नेपाल विषयक सेमिनार : लेफ्टिनेन्ट कर्णेल कार्कीको प्रेरणादायी सम्बोधनले गौतम स्कुलका विद्यार्थी उत्साहि
    • बिरगंजमा विद्यालयस्तरमा साइबर क्राइम जनचेतना कार्यक्रम सम्पन्न
    • बिरगंजमा संयुक्त बजार अनुगमन : तीन पाउरोटी उद्योगबाट म्याद गुज्रिएका खाद्यसामग्री जफत र नष्ट
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.