२६ जेठ २०८३, मंगलबार / 09 June 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रौतहटको राजदेवी मेयर कपमा मुडवलवाको शानदार जित

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today३ पुष २०७९

     अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

    रौतहट ०३ गते पुस l जिल्लाको राजदेवी नगरपालिका द्वारा आयोजित र राजदेवी बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा भईरहेको मेयर कप २०७९ मा मुडवलवाले शानदार जित हासिल गरेका छन् ।

    Ad
    Ad
    Ad

    मेयर कपको आज चौथो खेल राजदेवी न. पा. वडा नं ७ मुडवलवा र वडा नं ४ बतसपुर बिच खिलिएको थियो । बतसपुर टिमका कप्तान रिसभ झा र मुडवलवा टिमका कप्तान दिपेस यादव रहेका थिए । मुडवलवा ले टॉस जिती पहिलो फिल्डिङ्ग गर्ने निर्णय गरेको थियो ।

    Ad
    Ad
    Ad
    Ad

    पहिलो पारीमा बौटिङ्ग गर्दै बतसपुरले १७ ओभर खेली १८ औ ओभर खेल्दौ १० विकेट गवाई ९४ रन जोडेका थिए । मुडवलवा टिमको तर्फ बाट राकेश यादव ३ विकेट र सितेस यादव ३ विकेट लिएका थिए । जबाबी पारीमा ९५ रनको लक्ष्य लाई पक्षयाउदै मुडवलवा टिमले ८.३ ओभरमा जित हासिल गरेका थिए ।

    ओपनिंग गर्न उतरेका राकेश यादव नबाद सर्वाधिक ७६ रन र सितेस यादवले आफ्नो टिमको लागी २२ रन जोडेका थिए । ओपनिंग गर्न गएका सलामी जोडिले नै जित हासिल गरेका थिए ।

    ताजा सूचना

    • वीरगंजका मेयर राजेशमान सिंहको विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै पद स्वतः निलम्बन
    • वीरगन्जमा 'हिन्दू राष्ट्र र संविधान संशोधन' सम्बन्धी विचार गोष्ठी सम्पन्न
    • निवर्तमान नेतृत्वले कागजात र हरहिसाब नबुझाई तालाबन्दी गरेकोमा पत्रकार महासंघ पर्साको गम्भीर आपत्ति
    • मेयर सिंहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन
    • बन्धक बनाउने खेलका विरुद्ध ४० पत्रकार मैदानमा; ३ दिने अल्टिमेटमसहित बुझाए मागपत्र
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.