२ कार्तिक २०८३, आइतबार / 18 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • आदर्शनगरमा ग्यालेक्सी टुर्नामेण्ट क्रिकेट प्रतियोगिताको फाइनल मैचमा नरसिंह मा.बि.को जित ।

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today१ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

     वीरगञ्ज, पुस १ l  वीरगञ्जको ग्यालेक्सी स्कुलको आयोजनामा बिहीबारबाट ग्यालेक्सि टुर्नामेण्ट क्रिकेट प्रतियोगिता सुरु भएको थियो ।

    Ad
    Ad
    Ad

    आदर्शनगर रंगशालामा सुरु भएको प्रतियोगिताको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले  उद्घाटन गरेका थियो l 

    Ad
    Ad
    Ad
    Ad

    प्रतियोगितामा वीरगञ्जका ११ वटा र कलैया बाराको ५ वटा गरि १६ वटा स्कुलको सहभागिता रहेको आयोजक ग्यालेक्सी स्कुलका अमीत सिंहले जानकारी दिएको हो  । 

    Ad

    जस मध्ये नरसिंह मा.बिधालय र माईस्थान विद्यापीत स्कूल फाइनल सम्म खेलेका हुन् l 

    माईस्थानले २० ओवरमा  १५२ को टार्गेट नरसिंहलाई दियो तर नरसिंहले ६ वेकेटको नोक्सानमा  १९  ओवरमा १५३ रन ,महमद सरिफले लास्ट बल्लमा ६ रन लगाएर क्रिकेट जिताए  l 

    यस गेमको  आयोजक अमित सिंह राजपुत , अमन अन्सारी , अफताब अहमद , अभिषेक सिंह  l 

    नया जनकल्याण युवा संजालको अध्यकछतामा भएको हो l

    यस कार्यक्रमको सम्मपनको लागि राप्रपाको प्रभावशालि युवा नेता नरेश शाह कानू ज्यु द्वारा ट्रफी वितरण गरीएको हो l

    ताजा सूचना

    • सरकारले माग्यो उच्च पारिश्रमिकमा आईटी विज्ञ, मासिक २ लाख ५० हजारसम्म तलब
    • उपराष्ट्रपति यादव र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेटवार्ता
    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.