८ भदौ २०८३, सोमबार / 24 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२८ मंसिर २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

    दोहा,२९ मंसिर। दुईपटकको विश्वविजेता तथा साविक विजेता फ्रान्स लगातार दोस्रोपटक फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । फिफा विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले अफ्रिकी राष्ट्र मोरक्कोलाई २-० गोलको सहज जीत निकाल्दै फाइनल उपाधिको यात्रा पक्का बनाएको हो ।

    Ad
    Ad
    Ad

    आज बिहान अल बेयत रंगशालामा भएको खेलमा फ्रान्सलाई खेलको चौथो मिनेटमै फरवार्ड हर्नान्डेजले रिबाउन्डबाट आएको बललाई सुन्दर गोल गर्दै अग्रता दिलाएका थिए । खेलअघि आफ्नो मुख्य डिफेन्डर नाएफ अगुएर्डको साथ गुमाएको मोरक्कोले पहिलो हाफको २० मिनेट नबित्दै आफ्नो कप्तान रोमन साइसको साथ पनि पाउन सकेन ।

    Ad
    Ad
    Ad
    Ad

    आफ्ना मुख्य दुवै डिफेन्डर चोटका कारण बाहिरिए पनि मोरक्कले थुप्रै सिर्जना र अवसरहरु बुन्दा गोल गर्न भने सकेन । पहिलो हाफ १-० ले पछि परेको मोरक्कोलाई दोस्रो हाफको ७९औं मिनेटमा रान्दल कोलो मुआनीले वैकल्पिक खेलाडीका रुपमा मैदान छिर्ने बित्तिकै गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारेका थिए ।

    किलियन एम्बाप्पेले चार खेलाडीलाई बिट गर्दै दिएको पासमा मुआनीले सिङ्गल टचमै गोल गर्न सफल भएका हुन् । अब फ्रान्सले उपाधि जित्नका लागि फाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ ।

    फिफा विश्वकप २०२२ को फाइनल खेल भने आउँदो आइतबार बेलुकी ८.४५ बजे हुनेछ । त्यसैगरी फिफा विश्वकप २०२२ को तेस्रो स्थानका लागि हुने खेल भने क्रोएसिया र मोरक्कोबीच आउँदो शनिवार बेलुकी ८.४५ बजे खेलिने तालिका रहेको छ ।

    ताजा सूचना

    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    • गरिमा चौधरी घटनामा गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम, मधेस जागरण अभियानको चेतावनी
    • आईजीपीमाथि फेरि खनिए खगेन्द्र सुनार, भने– ‘टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन’
    • बीरगञ्जमा बाइक चोरको बिगबिगी, राधेमाईबाट बुलेट बाइक चोरी
    • हुन्डी कारोबारमा ७९ लाखभन्दा बढी रकम बरामद गर्ने प्रहरी सहायक हवल्दार शेख सदाम ‘बेस्ट पुलिस अफ द मन्थ’
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.