२३ आश्विन २०८३, शुक्रबार / 09 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पाब्सन जुनियर बोइज नकआउटमा गुरुकुल एकेडेमीलाई हराउँदै सुर्योदय सेकेन्डरी स्कूलको दमदार जित

    • संजय कुशवाहा संजय कुशवाहा
    • today७ पुष २०८२

    वीरगञ्ज पर्सा - पाब्सन (PABSON) द्वारा आयोजित जुनियर बोइज नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत छैटौँ दिनको तेस्रो खेलमा सूर्योदय सेकेन्डरी स्कूलले गुरुकुल एकेडेमीलाई ५ विकेटले पराजित गर्दै शानदार जित दर्ता गरेको छ।

    Ad
    Ad
    Ad

    टस जितेर पहिले ब्याटिङ गरेको गुरुकुल एकेडेमीले ८ ओभरमा ५ विकेट गुमाउँदै ५२ रन बनाएको थियो। निर्धारित लक्ष्य पछ्याउँदै सूर्योदय सेकेन्डरी स्कूलले पनि ८ ओभरमै ५ विकेटको क्षतिमा ५३ रन जोड्दै खेल आफ्नो पक्षमा पारेको हो।

    Ad
    Ad
    Ad

    खेलमा उत्कृष्ट प्रदर्शन गरेका सूर्योदयका सोहेल देवान ‘प्लेयर अफ द म्याच’ घोषित भए, जसले टोलीको जितमा निर्णायक योगदान पुर्‍याए। यस जितसँगै सूर्यदयले प्रतियोगितामा आफ्नो बलियो दाबी प्रस्तुत गर्दै आगामी चरणका लागि आत्मविश्वास बढाएको छ। प्रतियोगिताले विद्यालयस्तरीय क्रिकेटको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • २१ किलो ७५० ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ, बरामद सामग्री सार्वजनिक
    • प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकबाट दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत।
    • CODE Project Rolls Out Specialized Digital Marketing Training in Birgunj to Drive Youth Jobs
    • प्रजातान्त्रिक पार्टी नेपालको एजेन्डा: संवैधानिक राजसंस्था र वैदिक सनातन हिन्दुराज्य स्थापना
    • चोलेन्द्रसँग भेटियो सशस्त्र प्रहरी एआईजी वंशीराज दाहालको कनेक्सन, अनुमति नलिई भेटेको खुलेपछि निलम्बित !
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.