२ कार्तिक २०८३, आइतबार / 18 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पेलेले प्रशंसकका लागि जारी सन्देशमा भने – म बलियो छु, विश्व कप हेर्दैछु

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१८ मंसिर २०७९

    अग्निपथ मिडिया  - Agnipath Media

    Ad
    Ad
    Ad

     मङ्सिर   १८ । ब्राजिलका दिग्गज फुटबल खेलाडी पेलेले आफू सकारात्मक र बलियो भएको बताएका छन् । एक इन्स्टाग्राम पोस्टमार्फत् पेलेले सबैलाई शान्त र सकारात्मक रहन अपिलसमेत गरेका छन् ।

    Ad
    Ad
    Ad

    पेलेले आफ्ना लागि प्रशंसकहरुले पठाइरहेको संदेश र विश्व कपमा ब्राजिलले खेलिरहेको खेल हेरेपछि आफूलाई ऊर्जा मिलेको बताएका छन् ।

    Ad
    Ad
    Ad
    Ad

    उनले भने, ‘म आशावादी छु, बलियो छु र सधैँ झैँ आफ्नो उपचार गराइरहेको छु । मैले पाइरहेको राम्रो हेरविचारका लागि म पूरा मेडिकल र नर्सिङका टोलीलाई धन्यवाद दिन चाहन्छु ।’

    Ad

     

    ‘मलाई भगवानमा विश्वास छ र विश्वभरीबाट पाइरहेको प्रेमपूर्ण सन्देशले मलाई ऊर्जावान् बनाइरहन्छ । म विश्व कपमा पनि ब्राजिललाई हेरिरहेको छु । यी सबै चिजका लागि धन्यवाद ।’

    ताजा सूचना

    • मधेशमा नयाँ सरकार गठनको तयारी तीव्र, एमाले र जसपाबीच सहमतिको प्रयास
    • सरकारले माग्यो उच्च पारिश्रमिकमा आईटी विज्ञ, मासिक २ लाख ५० हजारसम्म तलब
    • उपराष्ट्रपति यादव र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेटवार्ता
    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.