१३ चैत्र २०८२, शुक्रबार / 27 March 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वेलको गोलमा वेल्स हारबाट जोगियो

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today६ मंसिर २०७९

    अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

     मंसिर  ६  एजेन्सी – खेलको अन्त्यतिर कप्तान ग्यारेथ बेलले पेनाल्टीमार्फत गोल गरेपछि वेल्स फिफा विश्वकप कतार २०२२ को पहिलो खेलमा हारबाट जोगिएको छ ।

    Ad
    Ad
    Ad

    वेल्सले अमेरिकासँग १–१ गोलको बराबरी खेलेको हो । अकहमेद विन अली स्टेडियममा सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलमा टिमोथी वेहले गोल गर्दै पहिलो हाफमा अमेरिकालाई सुरुवाती अग्रता दिलाएपनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो ।

    Ad
    Ad
    Ad
    Ad

    खेलको पहिलो मिनेटमा नै टिमोथी वेहको प्रहारलाई वेल्सका गोलरक्षक वेन हेनेसीले बचाउँदा पोस्टमा लाग्दै फर्कियो । ३६औं मिनेटमा टिमोथीले क्रिस्टियन पुलिसिसको पासमा गोल गर्दै अमेरिकालाई १–० को अग्रता दिलाए ।

    ६४औं मिनेटमा वेल्सले बराबरी गर्ने सुवर्ण मौका गुमायो । दोस्रो हाफमा सुधारिएको खेल पस्किएको वेल्सले गोलको लागि भने पेनाल्टीकै साहरा लिनुप¥यो । ८२औं मिनेटमा बेलले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

    पेनाल्टी बक्समा आँफैलाई जिमरमनले फउल गरेपछि रेफ्रीले वेल्सलाई पेनाल्टी प्रदान गर्दा वेल चुकेनन् । माट टर्नरले सही दिशामा डाइभ दिएपनि बचाउन सकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकिएको छ ।

    यस बराबरीसँगै समूह ‘बी’ मा वेल्स र अमेरिकाले समान १ अंक जोडेका छन् । इंग्ल्यान्डको ३ तथा इरानले अंकको खाता खोल्न सकेको छैन ।

    ताजा सूचना

    • वीरगंजको गहवा माई मन्दिरमा आज भव्य 'महाआरती': तयारी पूरा, सञ्चारकर्मी र आम जनमानसलाई उपस्थितिको निम्तो
    • ‘रोचक कि राजनीतिक सन्देश?’ — बालेन्द्र शाह प्रधानमन्त्री बनेको परिकल्पनाले सामाजिक सञ्जाल ततायो
    • रास्वपाको बैठकमा ‘साह’ कार्ड: समर्थनमा ताली, बालेन मौन — राजनीतिमा नयाँ संकेत!
    • समाज कता जाँदैछ ? युवा कुलतमा, देशको भविष्य संकटमा !
    • राष्ट्रिय सनसनी: “विद्यालय डुब्दै, राजनीति फस्टाउँदै!” — विश्रामपुर गाउँपालिकामा शिक्षा क्षेत्र चरम संकटमा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.