१५ असार २०८३, सोमबार / 29 June 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विश्वकपमा मानेले सेनेगलको पहिलो खेल गुमाउने

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२९ कार्तिक २०७९

    अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    ३० कात्तिक, काठमाडौं । सेनेगलका फरवार्ड साडियो मानेले नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकपमा आफ्नो पहिलो खेल गुमाउने भएका छन् ।

    Ad
    Ad
    Ad

    खुट्टाको चोटका कारण मानेले नेदरल्याण्ड्स विरुद्धको पहिलो खेल गुमाउने भएका छन् । सेनेगल फुटबल फेडेरेसनका बोर्ड सदस्य अब्दुलाये सोले माने बिनै पहिलो खेल खेल्नुपर्ने बताएका छन् ।

    Ad
    Ad
    Ad
    Ad

    सेनेगलले चोटका बावजुत पनि मानेलाई समेट्दै विश्वकप टोली घोषणा गरेको थियो ।

    हामीले साडियो बिना नै पहिलो खेल खेल्न र साडियो बिना नै जित्नेमा भर पर्नु पर्छ किनभने हामीसँग उनी बाहेक २५ खेलाडीहरू छन्,ु सोले भने, ुकसैले यो चाहँदैनथ्यो, तर हामीलाई यस्तो अवस्था आयो ।

    सोले मानेको चोटको गम्भीरताबारे स्पष्ट खुलाएका छैनन् । यस्तै सेगेनल फुटबल संघ र उनको क्लब बायर्न म्युनिखले पनि यसबारे केही सार्वजनिक गरेको छैन ।

    यसअघि जर्मन च्याम्पियन्स बायर्नले माने घाइते रहेको बताएको थियो । तर, सेनेगलका प्रशिक्षक अलिउ सिसेले मानेलाई शल्यक्रियाको आवश्यकता नरहेको भन्दै विश्वकप टिममा समावेश गरेका थिए ।

    समूह ‘ए’मा रहेको सेनेगलले नोभेम्बर २२ मा नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्नेछ ।

    ताजा सूचना

    • सीमामा गृहमन्त्रीको आकस्मिक अनुगमनपछि प्रश्नको चाङ: तस्करी रोक्न जिम्मेवार निकायमाथि कारबाही हुन्छ?
    • मदन भण्डारी जन्मजयन्तीमा चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा
    • बिरगञ्जमा सरसफाइ कर्मीको आन्दोलन, कार्यवाहक नगर प्रमुख इम्तियाज आलमद्वारा तत्काल समाधान गर्न निर्देशन
    • अदालतका फैसला सन्तुलित रूपमा प्रस्तुत गर्न सञ्चारकर्मीलाई आग्रह
    • गहवामाई रथयात्रामा निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले पाए स्वास्थ्य सेवा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.