१ कार्तिक २०८३, शनिबार / 17 October 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • टस जितेर ब्याटिङ गर्दै युएई , दीपेन्द्र सिंह ऐरी प्लेइङ ११  मा समेटिएका

    • रुस्तम देवान रुस्तम देवान
    • today१६ कार्तिक २०८०

    १७ कार्तिक // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

                 चोटका कारण मैदान बाहिर रहेका अलराउन्डर दीपेन्द्र सिंह ऐरी युएईविरुद्धको खेल खेल्ने भएका छन्। टी-२० विश्वकपको एसिया क्वालिफार्यसअन्तर्गत मुलपानीमा हुने युएईविरुद्धको सेमिफाइनलमा ऐरी प्लेइङ ११                        मा समेटिएका छन्।

    Ad
    Ad
    Ad

             दीपेन्द्र मैदानमा उत्रिँदा सन्दीप जोरा बेन्चमा छन्। मुख्य प्रशिक्षण मोन्टी देसाईले विवेक यादवलाई प्लेइङ ११ मा समेटिएका छन्। यसअघि जोरा प्लेइङ ११ मा समेटिँदा विवेक बेन्चमा रहँदै आएका थिए। ओमानविरुद्ध     आक्रामक ब्याटिङ गरेका विवेकलाई मोन्टीले यसपटक मौका दिएका छन्।

    Ad
    Ad
    Ad
    Ad

          यसैबीच युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपालले युएईविरुद्ध फिल्डिङ गर्ने भएको छ। युएईलाई पराजित गरे नेपालले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि क्वालिफार्यस हुनेछ। 

    Ad

     

      समूहचरणको खेलमा नेपालले सिंगापुर र मलेसियालाई हराए पनि अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित हुँदै समूह उपविजेता बनेको थियो। 

     

    ताजा सूचना

    • सरकारले माग्यो उच्च पारिश्रमिकमा आईटी विज्ञ, मासिक २ लाख ५० हजारसम्म तलब
    • उपराष्ट्रपति यादव र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेटवार्ता
    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.