२ कार्तिक २०८३, आइतबार / 18 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • एपीएफसँग आर्मी सोझो सेटमा पराजित

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today२३ माघ २०७९

    २४ माघ, काठमाडौं // Agnipath Media 

    Ad
    Ad
    Ad

    शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आइतबार सशस्त्र प्रहरी बलको एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलको पहिलो सेट २५–१७ ले जितेको एपीएफले दोस्रो सेटमा २५–१७ को जित निकालेको थियो।

    Ad
    Ad
    Ad

     

    तेस्रो सेटमा निरीह बनेको आर्मी १५ अंक मात्र बनाउन सक्यो। शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा आर्मी न्यू डायमन्ड क्लबसँग सोझो सेटमै पराजित भएको थियो।

    Ad
    Ad
    Ad
    Ad

    एपीएफले भने नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरेको थियो। आज हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र न्यू डायमन्ड आमनेसामने हुँदैछन्।

    Ad

     

    प्रतियोगितामा यीनै चार टिम सहभागी छन्। प्रतियोगिताको विजेताले तीन लाख तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, तेस्रो हुनेले ७५ हजार प्राप्त गर्नेछ।

     

    सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही १५ हजार प्रदान गर्ने आयोजकको तयारी छ। एक उदीयमान खेलाडीले १५ हजार प्राप्त गर्नेछन् भने प्रत्येक खेलको प्लेयर अफ दी म्याचले १० हजार प्राप्त गर्छन्।

    ताजा सूचना

    • सरकारले माग्यो उच्च पारिश्रमिकमा आईटी विज्ञ, मासिक २ लाख ५० हजारसम्म तलब
    • उपराष्ट्रपति यादव र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेटवार्ता
    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.