२ कार्तिक २०८३, आइतबार / 18 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बार्सिलोनाका डेम्बेले युनाइटेडविरुद्ध नखेल्ने सम्भावना

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१६ माघ २०७९

    १६ माघ, काठमाडौं  //  Agnipath media - अग्निपथ मिडिया  

    Ad
    Ad
    Ad

    फ्रान्सेली विंगर ओस्मान डेम्बेलेले युईएफए युरोपा लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडविरुद्ध हुने खेल गुमाउने सम्भावना रहेको छ । शनिबार लिग खेलका दौरान चोट बोकेपछि उनी दुई सातापछि हुने युरोपा लिग खेलका लागि उपलब्ध हुनेमा शंका बढेको हो ।

    Ad
    Ad
    Ad

    जिरोनाविरुद्ध खेलमा डेम्बेले २५ मिनेटमा बाहिरिएका थिए । जिरोनाका डिफेन्डर अर्नाउ मार्टिनेजसँग बल भेट्न कुद्दा उनी मांशपेशीमा चोट बोक्न पुगेका थिए । उनको स्थानमा आएका पेड्रीले खेलमा निर्णायक गोल गर्दै क्याटलान क्लबलाई जित दिलाएका थिए ।

    Ad
    Ad
    Ad
    Ad

    बार्सिलोना र युनाइटेडबीच युरोपा लिगको नकआउट चरणमा प्रतिस्पर्धा हुँदैछ । फेब्रुअरी १६ मा पहिलो लेग क्याम्प नोउमा हुनेछ । त्यस्तै दोस्रो लेग त्यसको अर्को साता ओल्ड ट्राफर्डमा खेलिनेछ । उक्त खेलअघि बार्सिलोनाले लिगमा रियल बेटिस, सेभिया र भिल्लारिअलसँग खेल्नेछ । त्यसबाहेक कोपा डेल रे को सेमिफाइनल पनि खेल्नुपर्ने हुन्छ ।

    Ad

    डेम्बेले यस सिजन उच्च लयमा खेलिरहेका छन् । जाभी हर्नान्डेजको आगमनपछि राम्रो प्रदर्शन गर्दै आएका उनले ८ गोल र ७ असिस्टको योगदान दिएका छन् । बार्सिलोना आएयता लगातार चोट बोकेका उनले जाभीको आगमनपछि भने खासै समस्या भोग्नुपरेको थिएन ।

    ताजा सूचना

    • सरकारले माग्यो उच्च पारिश्रमिकमा आईटी विज्ञ, मासिक २ लाख ५० हजारसम्म तलब
    • उपराष्ट्रपति यादव र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेटवार्ता
    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.