८ भदौ २०८३, सोमबार / 24 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • शीर्षस्थानको बायर्नको अर्काे बराबरी

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१५ माघ २०७९

     Agnipath media - अग्निपथ मिडिया 

    Ad
    Ad
    Ad

    १५ माघ, एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले अर्काे बराबरीको नतिजा निकालेको छ । बायर्न घरेलु मैदानमा फ्रान्कफुर्टसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

    Ad
    Ad
    Ad

    १२ नोभेम्वरमा साल्केलाई २–० ले पराजित गरेयता, बायर्नले मैत्रीपूर्ण खेलसहित पछिल्लो चार खेलमा जित निकाल्न सकेको छैन । बायर्नले आरबी लाइप्जिग र कोल्नसँग समान १–१ गोलको बराबरी खेलेको छ ।

    Ad
    Ad
    Ad
    Ad

    एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलमा बायर्नका लिरोए सानेले गोल गर्दा फ्रान्कफुर्टका रान्दल कोलो मुएनीले गोल फर्काए ।

    ३४औं मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्नलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनले थोमस मुलरको पासमा गोल गर्न सफल भएका थिए । तर, बायर्नले त्यो अग्रतालाई जोगाउन सकेन ।

    ६९औं मिनेटमा रान्दल कोलो मुएनीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले दाइची कामदाको पासलाई सदुपयोग गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

    यस बराबरीसँगै बायर्नले आफ्नो शीर्षतालाई मजवुत बनाउने मौका गुमाएको छ । शीर्षस्थानमा रहेको बायर्नको १८ खेलबाट ३७ अंक छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको युनियन बर्लिनको ३६ अंक छ । फ्रान्कफुर्ट ३२ अंक जोडेर पाँचौ स्थानमा छ ।

    ताजा सूचना

    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    • गरिमा चौधरी घटनामा गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम, मधेस जागरण अभियानको चेतावनी
    • आईजीपीमाथि फेरि खनिए खगेन्द्र सुनार, भने– ‘टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन’
    • बीरगञ्जमा बाइक चोरको बिगबिगी, राधेमाईबाट बुलेट बाइक चोरी
    • हुन्डी कारोबारमा ७९ लाखभन्दा बढी रकम बरामद गर्ने प्रहरी सहायक हवल्दार शेख सदाम ‘बेस्ट पुलिस अफ द मन्थ’
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.