२ कार्तिक २०८३, आइतबार / 18 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विश्रामपुर गाउँपालिका, इटियाहिमा क्रिकेट मैचको फाईनल, मुर्ली क्रिकेट टिम बिजयि

    • अजय भोजपुरिया अजय भोजपुरिया
    • today७ माघ २०७९

    Agnipath media - अग्निपथ मिडिया 

    Ad
    Ad
    Ad

    ७ माघ, बिश्रामपुर बारा | आज विश्रामपुर गाउँपालिका वडा नं ५ इटियाहिमा क्रिकेट मैचको फाईनल सम्पन्न भयो | 

    Ad
    Ad
    Ad

    उक्त फाईनल मैचमा दुई टिम इटियाहिको र मुर्ली बिरगंजको टिमले प्रतिस्पर्धी गरेको थिए | आजको फाईनल मैचको बिजेता मूर्लि बिरगंज टीम रहेको छ | २० ओभरको खेलमा २१६ रनको लक्ष्य दिएर पहिलो बैटिङ्ग मुर्लीको टीमले गरेको थियो | भने दोस्रो इन्डिङमा इटियाहिको टीमले १३ ओभरमा १२६ रन गरेको थियो |उक्त खेलमा मुर्ली टीमले ९० रनको बढतले इटियाहिको टीमशीत जित हात परेको थियो 

    Ad
    Ad
    Ad
    Ad

     त्यसै गरी मुर्लि टीमको क्याप्टेन नसोर्दिन खान थिए भने इतियाही टीमको क्याप्टेनको कृष्णा गुप्ता हुन | आजको खेलको वेस्ट वलर मुर्ली टिमका राजेश पालले पाए भने वेस्ट बैतिङ्ग नसोर्दिन खानले पाए |

    Ad

    ताजा सूचना

    • सरकारले माग्यो उच्च पारिश्रमिकमा आईटी विज्ञ, मासिक २ लाख ५० हजारसम्म तलब
    • उपराष्ट्रपति यादव र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेटवार्ता
    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.